Skip to content

ks

जन्मेपछि मर्नैपर्ने लेखकीय संसारका कुराहरू

  • by

यी भौतिक दुई नेत्रको कुरा अब निकै बेरका लागि बन्द गर्छु । हलचल विहीन नै आँखा खोल्दा, आँगनमा लास थियो । कोही रुँदै थिए, कोही भक्कानिदै थिए ।

कृष्ण सेन, उमा सिंह हुँदै टीका विष्टसम्मको पत्रकारिता

  • by

हाम्रा स्वरहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा ओठहरूमा ताला झुन्ड्याउँदै
तिमी भन्छौं गाऊ न त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं ।

मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरू

  • by

आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै होला ।

एकांकी १२ – छलछाम छात्ते छ पार्टी

  • by

घरधनीलाई जबरजस्ती भगाएको भव्य घरको सुन्दर कोठा छ । आधुनिक सजावटले सुसज्जित कोठाका वस्तुहरू यत्रतत्र छन् ।

एकांकी ११ – परिवर्तन

  • by

सामान्य घरको बैठककोठा । बस्ने प्रयोजनका लागि टेबल, कुर्सी, डेक्स र बेन्चहरू राखिएका छन् । भित्तामा विश्व प्रसिद्ध राजनीतिज्ञ, कलाकार, साहित्यकार, दार्शनिक एवं धार्मिक व्यक्तित्वका तस्बिरहरू झुन्ड्याइएका छन् ।

युवा आकाङ्क्षा र आजको संसार

  • by

जीवनमा जो पनि एक पटक न एक पटक युवा हुन्छ तर उमेरले । युवा हुने थोरै हुन्छन्, सोच र कर्मले । युवा त्यस वर्गको नाम हो- जो सत्यको भक्त हुन्छ, न्यायको हिमायती मानिन्छ ।

जादुमय कलमका योद्धा- कृष्ण सेन र पत्रकारिता

  • by

भारतको देहरादुनमा २०१३ सालमा जन्मेर पत्रकारिता क्षेत्रमा समर्पण हुँदा शहादत हुन पुगेका कृष्ण सेन ‘इच्छुक’ ‘जनादेश’ (साप्ताहिक), ‘कलम’ (त्रैमासिक साहित्यिक पत्रिका) र ‘जनदिशा’ (दैनिक पत्रिका)को सम्पादक हुन् ।

कक्षा-९ र १० का दुई शैक्षणिक व्याकरणको शल्यक्रिया

  • by

हाम्रो शरीरका नशाले शिरदेखि पैतालासम्म रक्तसञ्चार गरी मानव शरीरलाई जीवित तुल्याएझैँ भाषालाई जीवित तुल्याउने काम व्याकरणले गर्दछ ।

अशिक्षामा अल्झेको शैक्षिक नीति

  • by

शिक्षकशिक्षिकाले गर्न लगाएअनुसार खुरुखुरु काम गर्नु हाम्रा विद्यार्थीहरूको कर्तव्य हुन जान्छ । त्यस्ता विद्यार्थीहरू जे सुन्छन्, जे देख्छन्, जे भोग्छन्, त्यस्ता कुराहरू दुरुस्त टिप्छन् ।

शिक्षाका कमजोरी र हाम्रो नियति

  • by

शिक्षा क्षेत्रका कुरामा हामी सचेत छौँ । हाम्रा नानीहरूको जीवनलाई बरबादीतिर लग्न रुचाउँदैनौँ । तर, हामी रङ्ग न ढङ्गले काम गरिरहेका हुन्छौँ ।

कमजोरी समाजको कि शैक्षिक जगत्को !

  • by

प्यारी चेली,

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे ।

अबुझ संसारबाट ओशो छहारीमा पुग्दासम्मको अनुभूति

  • by

रजनिस (ओशो) ‘संसार’ हो र तपाईं ‘स्व’ हो । ‘स्व’ मा समाधान नभएसम्म संसारमा समाधान हुन्न भनेर योगी डा. विकाशानन्दको कथन सुनेपछि रजनिस को रहेछन् भन्ने खोजी गर्न थालेँ ।

मैथिली साहित्यमे ‘भगजोगनी’क आगमन

  • by

वास्तवमे असल साहित्य मस्तिष्कके मसी सँ नहि लिखल जाइत अछि, हृदयके मसी सँ लिखल जाइत अछि । हृदयमे मसि सञ्चित करैल पैघ, त्याग आ तपस्या चाही । लिखव कहिक नहि लिखाइबला आ नहि लिखब कहियौ क कतौ न कतौ सँ प्रष्फुटित होइबला चिज थिक- साहित्य । साहित्यसाधक जेजेहेन जीवन भोगने अछि, जे चिजमे अपना भिजल अछि आ जे सँ अपनके छुवाएल अछि, ओकरे हुबहु लिपीवद्ध करैत अछि । एना करैत काल कतौ अपने आपके चरम आनन्दमे पहुचेलाह बात आवसकेत अछि । कतौ नहि निक सँ बिझायल बातसभ व्यक्त होब सकैत अछि । साधक स्रष्टा मात्रे नहि भक जीवन आ जगत्के द्रष्टा सेहो होब जायत अछि ।

मूर्ति पूज्दै हिड्छ मान्छे

  • by

मूर्ति पूज्दै हिड्छ मान्छे सुख पाउन होला
त्यो समुद्रमा सबै मिल्छन् यी बगेका खोला

गंगा नुहाई शिव भज, देव फेरिदैन
धर्ती, नारी ब्रह्मा जान, बीज उसकै चोला