ks
अमेरिकामा नेपालीको सृजना
एक दशकभन्दा बढी अमेरिकामा संघर्षसिल जीवन बिताइरहेका शेखर ढुंगेलको पछिल्लो कृति “A Beautiful journey of struggle” हालै अमेरिकी बजारमा आएको छ ।
नेपाली स्रष्टाको अमेरिकी प्रेसले प्रकाशन गरेको साहित्य कृति नर्थ क्यारिलोना निबासी किसन उपाध्याय को The Last Orange पछि संभवत यो दोस्रो पुस्तक हो । यसभन्दा अगाडि उनको “शेखरका सय कविता “, “आंकाक्षा र सम्झना गीति संग्रह”, “कहाँ छ मेरो देश ?” (यात्रा स्मरण ), “क्षितिज पारिका सपनाहरू “(कथा संग्रह ) प्रकाशित भैसकेका छन् भने अर्को गीति संग्रह “कुनै दिन” पनि भर्खर मात्र म्युजिक नेपालले बजारमा ल्याएको छ ।
अन्तरसाँस्कृतिक सद्भाव र भयवाद विमर्श
भयवाद अध्ययन केन्द्र धरानको आयोजनामा यही फागुन ५,६,७ २०६९मा ‘अन्तरसाँस्कृतिक सद्भाव तथा भयवाद विमर्श” कार्यक्रम धरानमा सम्पन्न भयो ।
कार्यक्रममा उत्तरपूर्व भारतका ९ राज्य असम, मणिपुर, नागालैण्ड, अरुणाचल प्रदेश, मिजोरोम, मेघालय, त्रिपुरा, सिक्किम, पश्चिम बंगाल राज्यबाट अन्तराष्ट्रिय पुरस्कार विजेता येसे दोर्जे थोङ्सी, डा. स्टीमेलेट डखार भारतीय साहित्य एकेडेमी विजेता मणिपुरी भाषामा क्षेत्रीय वीरसिंह, राभा भाषामा यु.सी. राभा, नेपाली भाषामा लीलबहादुर क्षेत्री, विक्रमवीर थापा, छविलाल उपाध्यय थिए ।

निर्मोही व्यासको ‘बोधिवृक्षको छायामा’ कवितासङ्ग्रह पढ्दापढ्दै
बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ? निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ गते कुसे औँसीका दिन भएको थियो । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएतापनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित हुनुहुन्छ ।

तिमी मेरो फूल हौ
टाढा टाढासम्म जान्छ चिठी
गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
जीवनका सारा दु:ख र पीडा गनेर हेर्दैछु
१)
हाँस्नेहरू जस्तो सुकै मारमा पनि हाँस्छन
बिर्सी गई पापिनीले भन्छ होला उस्ले वहाँ
तिम्रै कारणले मन आज भाँडिएको हो
रिसाउँछयौ भने तिमी
मनका कुरा सबै बुझ्ने उनी मेरी काली अरे