ks
मेरो थाङ्ने बातले रसिकको भात हिउँ (सास रहन्जेल आस रहने)
गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको र मेरो राजनीतिक आस्था उत्तरदक्षिण जस्तो विपरीत भए पनि नेपालमा जन्मीहुर्की साहित्यसाधनामा घोटिएको किरात राई जातिमा मेरो लागि उनी सबभन्दा (उमेर र कृतिले) जेठो र सम्मानित व्यक्तित्व हुन् । त्यसैले समको १०६ औँ जन्मजयन्ती सिद्धिएपछि उनको नक्सालस्थित डेरातिर हानिएँ ।
उनको बैठककोठामा पसी मैले बोकेको खाजा लिनु निमेषसँग मैले चम्चा मागेँ । भाउजूसँग घरायसी गफ जोत्न थालेँ ।

आजभोलि पिउनेहरू रातै आफ्ना ठान्दा रैछन
प्रिय मित्र
आउँछु म छिट्टै अब तिमी किन रुन्छौ कान्छी ?
आमा !
हिमाल :-
गैडाकोटलाई गजलको, शहर बनाउनुछ
नव वर्ष फुलोस फलोस मेरो शुभकामना