जानु थियो टाढा राजेश रुम्बा लामा गजल by ksOctober 24, 2012जानु थियो टाढा फेरि नजिक् आयौ किन? मार्नु थियो माया फेरि आफै लायौ किन?
सँगै बिताएका ती रातहरू राजेश रुम्बा लामा गजल by ksOctober 24, 2012सँगै बिताएका ती रातहरू भुलिदेऊ हामीबिच भएका ती बातहरू भुलिदेऊ जसो गरी भेट्यौ उसै गरी छुट्यौं पनि मिलनका मिठा मिठा ती साथहरू भुलिदेऊ
सधैँ हान्छ मुटुभित्र सोला सूर्य चेम्जोङ गजल by ksOctober 24, 2012सधैँ हान्छ मुटुभित्र सोला मेरी प्रिया शायद धेरै बाँच्तिन होला मेरी प्रिया चाँदनीले राति राति बोलाउँछे माथि सपनीमा तर्छु खाली खोला मेरी प्रिया
आमाको प्रतिभा सरोज धिताल संस्मरण हिमाल खबरपत्रिका by ksOctober 24, 2012६०–७० वर्षअघिको नेपाली समाजमा एउटी १४ वर्षकी सानी केटीको मनमा के कुरा खेल्दा हुन्? त्यस बेलाकी किशोरी कस्ता सपना देख्दी हो र कस्तो खेलमा रम्दी हो?
खै के भन्ने आमालाई कमल दीक्षित विचारात्मक निबन्ध हिमाल खबरपत्रिका by ksOctober 24, 2012यसपालि हिमाल ले ‘नेपाली आमा’ भन्ने विषय छान्यो रे दशैं अङ्कका लागि। सधैंझै मलाई पनि केही लेख्ने कि? भनेर सोधियो।
पर्दामा आमा बन्दा हरिवंश आचार्य संस्मरण हिमाल खबरपत्रिका by ksOctober 24, 2012सानो छँदा म छिमेककी आमैले बोलेको, कराएको सुनेर बस्थें र त्यसको नक्कल गरेर साथीभाइलाई हँसाउँथें। त्यसको धेरैपछि मदनकृष्ण दाइसँग एउटा दोहोरी गीत बनाउने योजना बन्यो।
घोडा दौड सीमा आभास गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले
वर्तमान गीता पन्थ गीति कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012आफैंसँग झस्किएका यक्ष प्रश्नहरू बेअर्थमा रिसाएका दुर्वाशा समयहरू
दुई टुक्रा (मुक्तक) हरिकृष्ण काफ्ले मुक्तक हिमाल खबरपत्रिका by ksOctober 24, 2012पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ? अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ?
परिवर्तन सुनील पुरी गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012कुनै युग यो देशमा धर्मग्रन्थकै श्लोकहरू
हतारका यी मान्छे योगेश ढकाल गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012यी मान्छे, भेटिंदा पनि हतारमा छन्
आव्हान चन्द्र रानोहछा गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु त्यहींबाट हेरिरहेछु तिमीले नाघेको शून्य क्षितिज
कवि विमला तुम्खेवा गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012शहरबाट चुपचाप हरायो हरायो सँगै उसको इतिहास।
संयोग होइन मिल्न बगए यो कथा चन्द्रवीर तुम्वापो गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012थपक्कै फक्रन्थ्यो सामूहिक पकन्दीका शिरबन्दी जस्ता घाम–जून
नदेखौं क्यारे सपना ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by ksOctober 24, 2012नदेखौं क्यारे सपना अब नयाँ आवासको निकट छ जब भविष्य मेरो बनवासको
ऊ आशीर्वाद सम्झेर शीतल कदम्बिनी गजल हिमाल खबरपत्रिका by ksOctober 24, 2012ऊ आशीर्वाद सम्झेर थापिरहेछ थाहा छैन उसैलाई सरापिरहेछ
श्रापितकाल विप्लव प्रतीक गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012तुइनले काटिएको डुंडो हात लिएर राजमार्ग पारि नदीले बारेको गाउँबाट
चिहानमा फूल सरस्वती 'प्रतीक्षा' गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल!
आमा श्रवण मुकारुङ गद्य कविता हिमाल खबरपत्रिका by ksOctober 24, 2012छोरी! जब तिमीले जानैपर्ने भयो स्कूल तिम्रो हात समाउन आयो ऊ
एट्लान्टिस्मा एक रात जीवा लामिछाने नियात्रा हिमाल खबरपत्रिका by ksOctober 24, 2012दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो।