नेपाली समाजमा देव वृक्ष पिपल
संस्कृतमा अश्वत्थ, बैज्ञानिक नाम फाइकस र नेपालीमा पिपल भनिने वृक्ष स्वर्गबाट पठाईर्को कथा हिन्दू सहास्त्रहरूमा पाइन्छ । रामचन्द्रको आग्रह अनुसार स्वर्गका राजाअ देवेन्द्र लगायत समस्त देव देवताले पठ्सेको पिपल र पारिजातको बोट रामचन्द्रजीले अस्फ्नो पुष्प विमानम नै राख्ने वेवस्था गरिदिए । उक्त पवित्र बोटहरूलाई बिमानमा राख्दा विमान जहाँ जहाँ गयो विमान वाट पिपल र पारिजातको बिज सहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रन्दै गएछ भन्ने कथा छ ।

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।