आफ्नै भुल सँगै रोएँ बि.जे. बान्तवा “पराईमान्छे” गजल by BantawabjOctober 20, 20098 Commentsम त कहिले उनले दिएको फूलसँगै रोएँ। धोका दिन्न भनी उनले बाँध्या पुलसँगै रोएँ। पाउनु मात्र हैन हराउनु नि माया भन्थे हराउँदा जमेको आँशुको सबै मुलसँगै रोएँ। साँचो प्रेम कहिल्यै बिछोड हुन्न भन्थे
आफैलाई एक फेर हेर बसन्त मोहन अधिकारी गजल by kbsOctober 19, 2009हे मान्छे आफैलाई एक फेर हेर आफ्नै आत्मा एक फेर चिनेर हेर यो आत्मा र शरीर बेग्ला बेग्लै हुन्छ नपत्याए आफैलाई जाँचेर हेर छल्न, ढाँट्न सक्छौ यो आँखालाई तिमी यो आत्मा छल्न सक्दैनौ सोधेर हेर
आज भैली खेल्ने दिन छक्कु उदासी अन्य by छक्कु उदासीOctober 19, 20091 Commentहे…..भैली त भैली भन भैली त स्वर मिलाई कन भै..ली…. भैली.. कथैबरा, तिन दिने तिहार भैली त गयो हजुर भै..ली …. भैली…भैलीनीले, दिएको आशिष
देउशीरे …. छक्कु उदासी अन्य by छक्कु उदासीOctober 18, 20098 Commentsए.. है …झिलीमिली देउसी रे… ए..है…तिहारै आयो देउसी रे… ए..है…दाजु र भाइको देउसी रे… ए….है….याद आयो देउसी रे… ए….है…मन रोयो देउसी रे…
भाइटिका नचुन भो चेली एन बी अन्जान गजल by kbsOctober 18, 2009मखमली फूल माला नउन भो चेली सप्तरंगी भाइटिका नचुन भो चेली एकपछि अर्को आउने चाडपर्वमा सगै रम्ने मन्मा इच्छा नबुन भो चेली एकै हुन्न मानिसको बानी ब्याबहार जाली फटाहाका कुरा नसुन भो चेली
आइन तिहार मनाउनलाई आशांक उपाध्याय गजल by आशांकOctober 16, 20093 Commentsकिन आउँछ तिहार पनि मनै खिन्न बनाउनलाई घरमा बल्ने दियो पनि यहाँ आउँछ जलाउनलाई
मुक्तक मन्दिर मिलन मुक्तक by mandirmilanOctober 16, 20092 Commentsउदास मेरा यात्रामा साथ दिन्छु भन्छौ तिमी सँगै जिउने सँगै मर्ने कसम खान्छउ तिमी मत सधैं बिचलित छु यहाँ मेरो बिगत सँग मेरो पिर सबै भुलाई धेरै पर किन लान्छौ तिमी।
प्याला संगै जिउँछु हजूर !! आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 15, 20092 Commentsपिउने बानी छदै छैन, अब चाँही पिउँछु हजूर ! आजबाट यो जिंदगी, प्याला संगै जिउँछु हजूर !! नसोचेको काण्ड भयो, जिन्दगीको दोबाटोमा ! दोबाटो मै अड्डा थापी, मात्तिएर हिन्छु हजूर !!
प्रेमिका हरि मानन्धर “विवश” गजल by hari_mdrOctober 14, 20091 Commentतर्की तर्की हिड्दै थिए, छड्किएर हे–यौ किन धोखा दिनै थियो भने त्यो छातीमा बे–यौ किन तिम्ले थुन्यौ बाटाहरू एकअर्कालाई भेट्न पनि कुन जालमा पर्न दाउमा, प्रेमपत्र के–यौ किन
जुनेली रात पाएँ जगत राम बर्देवा घायल गजल by kbsOctober 14, 2009फूल उपहार दिने आज हात पाएँसंसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥ मान्छे बन्ने लक्ष मेरो डर थियो रोकिन्छ कितर अब निडर छु फेरीि मैले साथ पाएँ ॥
म आउन सकिन दाजु (शिशु गजल) आचार्य प्रभा गजल by kbsOctober 14, 20092 Commentsसम्झिरैछु भाइटिका, म आउन सकिन दाजु निधारमा भाइटिका लाउन सकिन दाजु । बाध्यता नै यस्तै भयो,परदेशमा रुँदैछु सयपत्रीको मालामा , मुस्काउन सकिन दाजु ।
गजल moshe katan गजल by moshe katanOctober 13, 20096 Comments तिमीलाई पाउने आशा राख्नु जिन्दगीमा भूल थियो टिपी सके पछि देखे पलासको फूल थियो भोक निन्द्रा सारा त्यागी एकोहोरो माया गरे तिम्रै लागि यौबन बित्यो तर सबै फजुल थियो
चैत लै पनि पुस भन्छु म अभिमन्यु विक्रम पाण्डे मुक्तक by AvimanyuOctober 12, 2009बिल नतिरेको पैसालाई गुस भन्छु म मौका परे चैत लै पनि पुस भन्छु म——————बासी बासी असनमा कुखुराको मासु बासी बाउको नाममा १०० बिगा छोरो सुकुम्बासी
गज़ल आशांक उपाध्याय गजल http://www.kanikuthi.blogspot.com/ by आशांकOctober 12, 2009 यती मात्र भनिदेउ न माया छैन तिमीसंग, अरु सबै छुटीसक्यो छैन नाता तिमीसंग !! हिजो मैले दिल्लगीमा जे जे भूल गरेको थें, भनिदेऊ न भुलिदिएँ छैन द्वेष तिमीसंग !!
एक बिधवा महिलाको यौनकथा प्रकाश याचवि गजल by kbsOctober 12, 200923 Commentsन उग्र हुन्छ न रुक्छ जवानीन फुल्छ ओँठमा, न लुक्छ जवानी यो सस्तो संस्कार झस्काउँछ पलपलन सक्छ तोड्न, न झुक्छ जवानी दिल गर्छ कोही आफ्नो बनाउँसम्झेर तिमीलाई चुक्छ जवानी
कहाँ छौ तिमी ? हरि मानन्धर “विवश” गजल by hari_mdrOctober 11, 2009तिमी खोज्दै लेकदखि बेशी झरेको छु सपनी मै सात समुन्द्र, पनि तरेको छु । डांडाकाडा भञ्ज्याङ अनि, वन जंगलमा पनि तिमी खोज्दै रातैभरि, वेपेत्ता परेको छु । कैयौ रात तिमी विना एकान्तमा बसी
यो देशमा छवि ज्ञवाली मुक्तक by kbsOctober 10, 2009कैले पुग्ने हो गन्तब्यमा हालत खराब छ यो देशमापाइला चल्छ तर गति छैन सडकमा धराप छ यो देशमाखै के गर्न सक्यो र ? मन्त्र सहमति र सहकार्यले
मनको प्यास बढ्यो हेर (शिशु गजल) आचार्य प्रभा गजल by kbsOctober 10, 20093 Commentsतिम्रो आगमनले मनको प्यास बढ्यो हेर तिम्रो तस्बिर मनभित्र शूल बनी गढ्यो हेर । अन्जान र खाली थियो मनको सँघार मेरो आशाको सुन्दर महल कस्तो गरी ठड्यो हेर ।
ग़ज़ल आशांक उपाध्याय गजल http://kanikuthi.blogspot.com/ by आशांकOctober 9, 20093 Commentsनप्यूने बाचा खाएर पनी किन मैले पिएँ आज ! हाँसी खुसी बाच्ने कसम तोडी किन रोएँ आज !! सधैं हिड्ने गल्ली पनी उराठ उराठ लाग्न लाग्यो, किन अनी कसको नामले यस्तो उदास भएँ आज !!
बाँच्नु पर्छ इन्द्र पुन गजल by kbsOctober 7, 20092 Commentsकहिल्यै नहार्ने बिशाल हृदय,लिएर बाँच्नु पर्छ। हाँस्ने रुने सबैको साथ, दिएर बाँच्नु पर्छ।। कहिले काँही जिउँदो लास,जस्तै लाग्ला जीबन,