खै कस्तो हो जीवन हरि मानन्धर “विवश” गजल by hari_mdrOctober 7, 20091 Commentलप्का–लप्का लप्किएर, बल्नु हो कि जीवन समर्पित भई लप्का भित्रै, जल्नु हो कि जीवन बसन्तमा फूलदेखि, छुट्टिएका पात साउनको झरी भित्रै, गल्नु हो कि जीवन खडेरीमा विना पानी, रूख सुके पछि
नदेखे झै गर्छ्यौ अचेल एन बी अन्जान गजल by kbsOctober 5, 2009देखे पनि किन तिमी नदेखे झै गर्छ्यौ अचेलटाढैबाट सन्किएर आँखा मात्रै तर्छ्यौ अचेल साट्न बाँकी नै थिए मायाप्रीतका सौगातहरूकेको भूत चड्यो फेरि मनमा रिस भर्छ्यौ अचेल
केही हाइकु भूमिराज मरुभूमि हाइकु मधुपर्क २०६६ असोज by kbsOctober 5, 20091 Commentबुद्धको देशहिंसा र बलात्कृतनेपाली चेली । ममता गाढाअचारको जमानादुईको प्रेमी । भेडा गोठालोबाघको बिगबिगीबादल टम्म । आमाको मायालाहुरेको जीवन
आउँछौ भने आऊ किशोर मनस्वी गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009ढुक्कसँग आँट एउटा गरी आउँछौ भने आऊजिन्दगीको सागर गहिरो तरी आउँछौ भने आऊ । दैलादैला गई ढुक्दा, खडेरीले मूल सुक्दाबन्दै वषर्ात् अनि, साउन झरी आउँछौ भने आऊ ।
छक्काको दाउमा थापिदिएँ जिन्दगीलाई रुद्र सुनुवार 'अदृश्य' गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009छक्काको दाउमा थापिदिएँ जिन्दगीलाईजलाएर आफैँभित्र रापिदिएँ जिन्दगीलाई । मरिसके आशाहरू पलाउन नपाउँदैएकपछि अर्को गर्दै खापिदिएँ जिन्दगीलाई नसुर छ, न कहीँ कतै मिल्छ जीवनको खबर
दुनियाँले टारेपछि भक्तपुरे काली गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009आज भन्दै भोलि भन्दै दुनियाँले टारेपछिसङ्घर्षको मैदानमा बारम्बार हारेपछि । हृदय यो जलेकोथ्यो, विश्वासहरू टुटेकाथेआफ्नैले आफन्तलाई पलपलमा मारेपछि ।
यो तपोभूमिमा हरि खनाल गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009यो तपोभूमिमा राक्षसी वास भोजो मरे ती बाँचे, बाँच्ने लास भो । झुक्किए लोक नै शेर औ खातमारक्तका कुण्ड छन् नास भो नास भो । चुँडिए ‘ख्यातीझै’ कोपिला बागमा
अस्ताउने घामलाई छुन्छ्यौ बेकारमा सुविद गुरागाई गजल मधुपर्क २०६६ असोज by kbsOctober 5, 2009मलाई सम्झेर रुन्छ्यौ बेकारमाअस्ताउने घामलाई छुन्छ्यौ बेकारमा । भीडमै छ माया भीड नै दुनियाँतिमी किन एक्लो हुन्छ्यौ बेकारमा । बालुवाको महल ताजमहल हैन
चन्चले यो मनको रहर राजेश्वर ढकाल गजल by kbsOctober 5, 20092 Comments चन्चले यो मनको रहर कसले पुरा गर्ला कान्छीभरिएको जवानीमा कस्को? नजर पर्ला कान्छी कोही छैन दायाँ बायाँ परेलीले बोलाउनेउर्लिएको माया मेरो अनायासै झर्ला कान्छी
पिएर पानी सोधेछु जात ज्ञानुवाकर पौडेल गजल नेपाल साप्ताहिक by kbsOctober 3, 2009लाग्यो आखिर ठूलै बातसमाउँदा मैले तिम्रो हात देखिनँ आँखा प्यास लाग्दापिएर पानी सोधेँछु जात पहिले लाग्थ्यो पैसाको नशाअचेल लाग्छ रूपको मात
नेपाल रोएको छ अनुभव गजल by AnubhavOctober 3, 20097 Commentsतराई र पहाड अनि, हिमाल रोएको छ हेर प्रत्येक ठाँउ-ठाँउ, नेपाल रोएको छ जति बग्नु बगी सकें रगतका खोला पुछ्दै आँसु बन्दुक को नाल रोएको छ रोल्पा रुकुम बिनाशै भो दशा मडारियो
बाढी आउँदा जिन्दगीमा केशब आचार्य गजल by kbsOctober 3, 20092 Commentsबाढी आउँदा जिन्दगीमा, ठुलै भेल तर्नु पर्छ हिँड्दै जाँदा कहिलेकाँही आँधीभित्र पर्नु पर्छ । जीत मात्र कहाँ हुन्छ, खेल खेल्दा सधैंभरि अन्जानमा चिप्लिइदा, केही तल झर्नु पर्छ ।
तिम्रो सामु आउन मन लाग्छ । हरि मानन्धर “विवश” गजल by hari_mdrOctober 2, 20094 Commentsसधैभरि तिमो सामु आउन मन लाग्छ बसन्तको बहार बनी छाउन मन लाग्छ । काँडा मात्र होइन जीवन, घामपानी र छायाँ घामपानी र छायाँ भित्रै रमाउन मन लाग्छ । फुलैफुलको सँसारमा गुलाव नै तिमी
हराऊँथ्यो जवानीमा शङ्कर सुवेदी गजल by kbsSeptember 30, 2009बिहेबारी कुरा चल्दा डराऊँथ्यौ जवानीमाचियाई रुप ऐनामा हराऊँथ्यो जवानीमा । लजाएरै उँडिदिन्थे निशानी वैँशको तिम्रो
कतै भाग्य मेरो पर्शुराम पराजुली 'पराशर' गजल by kbsSeptember 30, 20092 Commentsकतै भाग्य मेरो टरेको थियो कि । सिसा झैं फुटी यो झरेको थियो कि । डुबेको छ डुङ्गा नदीमाझ आज नदीपार माझी मरेको थियो कि ।
म छु बिश्वस्त आचार्य प्रभा गजल by kbsSeptember 30, 20092 Commentsम छु बिश्वस्त गरेनौ शायद, मेरो मायालाई तिरष्कार अनि सोच्दैछु फेरि यो पनि, गर्ने छैनौ मनबाट बहिष्कार । तिम्रो माया जिउने आधार भयो, अनि आश्वासन जीवन
कायल मन भो झनझन केशवराज आमोदी गजल by kbsSeptember 29, 2009झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन । फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन । तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
सुनौलो यो बिहानीले जनक रसिक गजल by kbsSeptember 29, 2009लिई रश्मी किरण् आयो सुनौलो यो बिहानीलेनयाँ सन्देस के ल्यायो सुनौलो यो बिहानीले । कतै उत्सव् म देख्दै छू कतै उल्लासका नारा
जवानीमा जादू छ बिष्णु तिवारी उषा गजल by kbsSeptember 29, 2009तिम्रो कहानीमा जादू छतिम्रो जवानीमा जादू छ । खै ! के मिलाई घोल्यौ कुन्नीतिम्रो मिठो पानीमा जादू छ ।
मेरो अंग-अंग तिमी जगत राम बर्देवा घायल गजल by kbsSeptember 28, 2009हुन्छ भने दिन्छु माग मेरो अंग-अंग तिमी बिन्ती गर्छु नछर है जवानीको रंग तिमी ॥