मुक्तक
“जिन्दगी”
हार नमान हे प्रिय अनि आँशु त्यसै खेर नाफाल
जस्तो होस् आजका दिन सन्तुस्ट मनले सम्माल,
जस्तो थियौ तिमि पहिले उस्तै देख्छु अहिले
जिन्दगीमा दुख सुख त छदै छ आत्तिएर हाम नफाल,
बितेका ति पल हरु सम्झी आत्मा लाई दुखि नबनाउ
अब आउने तिम्रा ति सुनौलो बिहानी लाई अंगाल,
नभुल तिमि बिगतमा हिडेका गोरेटो बाटो हरु
पाईला पाईलामा तिम्रो आभास हुने छ !
बार लगाउने प्रयास नगर हिडेका ति गोरेटोमा
फेरी उही पुरानो घुम्तीमा यात्रा टुंगिने छ !
अतित
मलाई.
खुशी दिने कोहि भए देउ माया उसै लाई
चाहिदैन तिम्रो त्यो नाटकीय प्रेम कथा मलाई !
आफै सजाउने छु मायाका महल अतित सम्झेर
सोध्ने छुइन तिमि लाई फेरी साथ देउ भनेर !
कति सुन्दर छन् तिम्रा ति प्रेमका कथा हरु
कता कता अर्थ बिहिन लाग्छ मलाई !
चैत्र को हुरी झैं भए तिम्रा ति माया हरु
अविस्वास को भुमरीमा नाफसाउ मलाई !
अतित ..

चोखो माया लाउने सबै रहर बनेपछि
(१) जिन्दगी
आए हुन्छ नडराई कोही छैनन्
हामी सबैको प्यारो मझेरी.कम
अँधेरीमा वरिपरि तारा अनि जुन राम्रो
देखे उनलाई धेरैपछि चुरा पोते ला’की रैछिन्
(१) मोल:
आज मैले छाती चिरें, हेरें भित्र भित्र
-१-