Skip to content

दुइ टुक्रा

आशु खस्दैन , मन रुन्छ
प्राय सधै येस्तै हुन्छ
आगो बल्दैन , मन जल्छ
अनि मत्तिन्छ, लाग्छ , ढल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *