Skip to content

आए हुन्छ नडराई कोही छैनन्

आए हुन्छ नडराई कोही छैनन्
आफ्नै हुन पराइ कोही छैनन्
कति राख्छ्यौ अतित लुकाएर
भने हुन्छ नलजाई कोही छैनन

Leave a Reply

Your email address will not be published. Required fields are marked *