Skip to content


बिगत स्मृतिको दुर्बिनबाट हेर्ने कोसिस मेरो
मुटुभित्र बिगतलाई कोर्ने कोसिस मेरो
छिरल बिरल पोखिएका अनगन्ती सपनाहरू
आसको अन्जुलीमा सोर्ने कोसिस मेरो

अरुण पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *