Skip to content

बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ


बुझ्दिन यो हस्त रेखा रेखा अनौठो छ
कस्तो कस्तो जिन्दगीको लेखा अनौठो छ
नमिलेको हिसाब किताब मिलाईदिन्छ कस्ले
जली-जली जिउने दीप शिखा अनौठो छ

अरुण पौडेल
गुन्जनगर-४ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *