Skip to content

उसले गम्भीर हुँदै भन्यो, “आजभोलिका नानीहरूलाई देखेर मलाई लाज लाग्छ । किनभने उनीहरू आफूभन्दा ठुलालाई सम्मान र इज्जत गर्न नै जान्दैनन् । गहिरो गरी खङ्गालने हो भने कता–कता आजको शिक्षा र संसकारको कमी नै पो हो कि ?”

उसको कुरा सुनेर सबै गलललल हाँसे ।

डा. हरिमोहन पोखरेल
कोहीमा नागालैंड भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *