Skip to content

editor

कस्तो मङ्सिर ?

  • by

देउराली डाँडामा बसेर काइँला बा तोस्रोमा सिमेन्टी बोरा च्यालेका त्यान्द्राले पोया लगाउँदै थिए । बस्तु पाखातिर लखेटिएका थिए । माइला दाइ टाट्नाका किला काट्न जङ्गल पस्दै थिए ।

Read More »कस्तो मङ्सिर ?

ककर कतेक कमजोरी !

  • by
NandaLalAcharya-09

प्रिय चेली,
सन् २०१२ क मार्च ८ काल्ही मात्रे छल आ सेहो काहिल्ये खतम भेल । पैघपैघ नेतानेतृ आ नीति निर्मातासभ भव्य मञ्चपर भव्य बातचितसभ केलाह । ओ बातचितसभ आलिसान महलक मखमली विस्तरापर बैसक कयल गेल छल ।

Read More »ककर कतेक कमजोरी !

अचारे सिद्धान्त

हल्का पिरो,
हल्का अमिलो
अलिकति भए प्रशस्त हुने
भान्साको कुनाकानी लुक्ने
अचारले पेट अगाउँदैन
बिना अचार जिब्रो रमाउँदैन ।

Read More »अचारे सिद्धान्त

नुनको पुतला

  • by

मैले सुनेको छु – एक समुद्रको किनारमा भारी मेला लागेको थियो । धेरै मानिस आएका थिए र समुद्रको किनारमा ठुलो भीडभाड थियो । मानिसहरुको बीचमा ठुलो विवाद परेको थियो ।

Read More »नुनको पुतला

अभावपूर्ति

  • by
GarimaAcharya-02

‘गरिमा नानी, तिमी पनि साहित्य लेख्छ्यौँ ?’

काका कुराले मेरो मनमा झड्का दिएको थियो । म जथाभावी लेख्थेँ । कति ठिक लेख्थेँ कति बेठिक लेख्थेँ ।

Read More »अभावपूर्ति

खै कहाँ पाऊँ कविता

  • by
BirBahadurThakuri

फूलका बगैँचाहरूमा उम्रिन्दैनन् कविता,
मान्छेको अनुहारमा लेखिएको हुँदैन कविता,
हिँडदा हिँडदै, पाइने चीज पनि होइन कविता

Read More »खै कहाँ पाऊँ कविता

माइला बाको डोको

  • by

“ए माइला! डोको लिन घरसम्म आइपुगे, तयार छ कि के छ?” एकबिहानै झिसमिसे उज्यालोमा माइला बाको घर अघिल्तिर देखिन्छन् गाउँका काजी धनपति।

Read More »माइला बाको डोको

चार ज्वाइँ

  • by

बिहानको ठिक एघार बजेको समय थियो । पिठे निक्कै हतारमा घर फर्कदै थियो । उसका दुवै हातमा चार पाँच ओटा पारदर्शी झोला थिए । सबै झोला भरी खाध्य सामान सवार थिए ।

Read More »चार ज्वाइँ

प्रौढ खेल

  • by
LaxmiRijal

“हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?”

“किन अनुमति मागेकी प्यारी नातिनी ?”

“म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।”

Read More »प्रौढ खेल

पाँचवटा छोक (छोटा कविता)हरू

  • by
20200416_PeshalAcharya-Interview

१) मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

Read More »पाँचवटा छोक (छोटा कविता)हरू

ए ! जिन्दगी यो हार

  • by

ए ! जिन्दगी यो हार कतिञ्जेल चल्छ ?
खै घाटाको व्यापार कतिञ्जेल चल्छ ?

दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिञ्जेल चल्छ ?

Read More »ए ! जिन्दगी यो हार

कथानकका आधारमा मनोहर पोखरेलको लघुकथाकारिता

  • by
NandaLalAcharya-09

विषय प्रवेश
देखेको लेख्ने र लेखेको नदेख्ने सर्जकहरूमध्ये एक हुन्– मनोहर पोखरेल ।

Read More »कथानकका आधारमा मनोहर पोखरेलको लघुकथाकारिता

बिद्रोहका तरङ्ग (मुक्तक-संग्रह)को समिक्षा

  • by

कल्पना फाउन्डेसन नेपालको आयोजना र विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा, बिनेसाम नेपाल लुम्बिनी शाखाको सहआयोजनामा भएको कार्यक्रममा कृतिकार कल्पना पौडेल “जिज्ञासु” को बिद्रोहका तरङ्ग कृतिको समिक्षा आज खजुरामा गरिएको छ ।

Read More »बिद्रोहका तरङ्ग (मुक्तक-संग्रह)को समिक्षा