editor
घरमै साग र सिस्नु खाएर
म घरमै साग र सिस्नु खाएर कहाँ म अघाउँछु
नदी बिर्सिएर पानी प्युन मरुभूमिमा म आउछु
विनेसामले मनायो १५५औ मोती जयन्ती
१५५औ मोती जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले मोती बिमर्श, रचना वाचन तथा विनेसाम लुम्बिनी प्रदेश समिति गठन गरेको छ।
Read More »विनेसामले मनायो १५५औ मोती जयन्ती“आँसु झर्दा पुछी दिने” गीत सार्वजनिक
गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत “आँसु झर्दा पुछी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त मभन्दा नि” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Read More »“आँसु झर्दा पुछी दिने” गीत सार्वजनिकतनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रम
१५६ औं मोतीजयन्तीको अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च र विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँको संयुक्त आयोजनामा भर्चुअल रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
Read More »तनहुँमा १५६ औं मोती जयन्ती कार्यक्रमबौवालालको कहानी

हिजोआज दसगजामा धेरै भीड बढेको छ । अघिअघि शून्य हुने सिमानाका र दसगजा अहिले मानिसको घुइँचोका कारण थेगिनसक्नु छ । सिमानामा आएपछि भारतीय पुलिसले सबैलाई रोक्यो । १४ दिन क्वारेन्टिनमा नबसी नछोड्ने भएपछि सबैका ओठतालु सुके ।
Read More »बौवालालको कहानीपरेँ म त दङ्ग

घाम लागेको बेला पानी परेको बेला
आकाशैमा देखिन्छ रङ्गीचङ्गी मेला
तीन रङ्ग चार रङ्ग जम्मा सात रङ
इन्द्रेनीलाई देखेर परेँ म त दङ्ग
लाज सरम पचेका छन्
मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?

विश्व मानचित्रलाई नियाल्ने हो भने मेरो देश सिन्धुमा हराएको बिन्दु जस्तै लाग्ला । भौगोलिक हिसाबले सतहीरूपमा हेर्दा सानो जस्तो लाग्ने मेरो देश नेपाल वास्तवमा सानोभन्दा पनि मूल्यवान् छ ।
Read More »मेरो देश भूपरिवेष्टित या भारतवेष्टित ?भाँडा माझिन् रानीले

सुन्दा पनि अचम्म के–के भन्छिन् सानीले ?
सफा पारी सर्लक्क भाँडा माझिन् रानीले !
पाँच मुक्तक (कम ज्ञान हुनेहरू)

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठुलो ब्याधा कहलिन्छन् ।
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने भ्रमको प्यादा कहलिन्छन् ।
म जुठो बार्दैछु

दिनमा एक छाक खाएर
आफू मौन बसी
नून, भुटुन र तेल सबैथोक बार्दैछु
पितृलाई पार लगाउने उदेश्यले
हिजोआज म, जुठो बार्दैछु ।
समान अधिकार

धेरै वर्षपछि बाल सखा सुकुन्दको फोन आयो । वर्षौ सम्पर्क नभएको उसले कताबाट सम्झेछ कुन्नि उसको फोनले एकातिर म खुसी थिएँ भने अर्कोतिर अचम्भित पनि ।
Read More »समान अधिकारआयल मधु सावन केर मास

आयल मधु सावन केर मास
पुरब सभहक मोनक आश
पहिराक हरिएर हरिएर चुरी
मिटालीय बाँचल कुचल दुरी
जन्मदिन मनाएँ

घुमिफिरी आएछ एक वर्ष खाएछ
जन्मदिन मेरो रे उपहार पाएछ ।
दु:ख पाएँ भगाएँ सुख जति जोगाएँ
यसै गरी मैले त जन्मदिन मनाएँ ।
पर्मेश्वर पानी हाम्रो जिन्दगानी हो !

वाटर, वाटर, वाटर निरन्तर
पानीकै लागि आवाज बोकेर
एकसाथ हामीहरू काठमाण्डौं शहरबाट हिडेर
त्यो टाढाको मेलम्चीसम्म पुग्यौ ।
अठोट

रेखा जग्गा सम्बन्धी कामको शिलशिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठिक समयमा नआइपुगेको कारण समय बिताउन गाह्रो भएकोले अदालतमा यता उता डुल्दै थिइन् । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो ।
Read More »अठोटदेशको लोरी

जतिखेर
आस्थाको जीर्ण दरबारमा बसेर
अर्ती दिँदै श्री६ राजाहरू
समृद्ध नेपाल
र कोही पनि भोको नहून भन्ने सारांशका
गुलिया कविता लेखिरहेका थिए
जुन सिरानीमा निदाउँछु

जुन सिरानीमा निदाउँछु, त्यही खोज्छ शीरले पनि!
जसको छातीमा रमाए, त्यही खोज्छ शरीरले पनि!
एक चिकित्सक

हरायो पूर्णिमा
औँसी छाएको छ छातीमा
बिलायो वसन्त
आएको छ शिशिर छातीमा
कहाँ गयो हरियाली ?


