चार मुक्तक (भाग्य रेखा केर्न मिले)

१)
भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।

१)
भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।

हजारौ मान्छे भेटिन्छन जीवनमा सबै हराउँछन्
लाखौको यो भीडमा मात्र एकले मन पराउछन्

मित्रलाई मनैदेखि स्वागत छ आऊ
दुई छाक खुवाउने तागत छ आऊ
प्रफुल्लित भई निश्चिन्त बनेर आऊ
जे बन्छ त्यही खाँउला भनेर आऊ ।

कानमे झुलैत बालिरहैक
ठोर पर सदिखन लालिरहैक
आँचर ओकर लहरातिरहै
कारी लट उडियातिरहै
हमर कनियाँ एना क रहे
२०८ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठान, गण्डकी प्रदेशको संयोजनमा तनहुँ शाखाको प्रथम भर्चुअल भेला सम्पन्न भएको छ । भेला मार्फत दिवाकर भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
Read More »विश्व नेपाली साहित्य प्रतिष्ठान, तनहुँ गठन
सामाजिक सञ्जालमा भर्च्युअल चिनजानका धेरै अग्रज तथा समकालीन साथीहरू हुनुहुन्छ साहित्य क्षेत्रका। ती मध्ये एक मेरा आदरणीय अग्रज दाजु हुनुहुन्छ हरि अधिकारी।
Read More »“संकलित गद्यरचना” माथि एक पाठकीयता
पाखाभरि कपासको बिरुवा लगाइएको थियो । कपासको ती बिरुवा फुलेर फक्रदै गरेको अवस्थामा थिए । तिनीमध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो ।
Read More »कपास (नीति कथा)
हामी हण्डर र ठक्कर खाएर चिउरा भइसक्यौँ । तिमी फुलेर चना भयौ । हामी चाम्रेर नासिन्छौँ । तिमी उम्रेर झ्यागिन्छौ ।
Read More »थप्पडको मुङ्ग्रोअन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठानले पूर्णता पाएको छ । संस्थाको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष जीवित खड्का मगरले प्रस्ताव गरेका नामहरुलाई सर्वसम्मतिले चयन गरेसँगै संस्थाको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको हो ।
Read More »UAEको सगरमाथा साहित्य प्रतिष्ठानले पायो पूर्णता
अमूल्य श्रोतका धनी ।
विशेष लाग्छ मोहनी ।।
छ भानु झैँ समुज्वल ।
लुटिन्छ नेत्र चन्चल ।।१।।

आफ्नो घर भनेको आफ्नै हुन्छ,
आफ्नो घरमा
चैनको स्वास फेरे हुन्छ,
केही नभए पनि
उफ्रिपाफ्री गरे हुन्छ

कयौं महिना भएको थियो
तात्तिएर पृथ्वी
माथिमाथि अनि बाफ्फिएर बाफ
र धुँवाहरू एकसाथ उठिरहेको

हिमाल उत्तरमा
बीचमा पहाड
तराई दक्षिणमा
पूर्व मेचीदेखि पश्चिम कालीसम्म
डाँडाकाँडा, पाखापखेरा ।

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन
वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा ”मतिनाया खँ” नेवारी गीति एल्बमभित्र सङ्ग्रहित नेपाल भाषाको उत्कृष्ट गीतहरूमध्येको एउटा देशभक्ति गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Read More »मदनकृष्ण श्रेष्ठको स्वरमा देशभक्ति गीत सार्वजनिक
जीवनराम एक दिन फलफूल को बगैंचा गोड्दै जैबिक मल बनाउदै गर्दा, सानी छोरी लताले पारिपट्टिको थुम्को देखाउदै सोध्छिन्,”बाबा किन होनि त्यो थुम्कोमा पहिरो गएको ? अनि मानिसहरू नबसेका ?”
Read More »थुम्कोको कथा