editor
झरीजस्तै आँसु

“ए झरी नझरी देऊ न त्यसरी !” यही गीत मनमा गुनगुनाउँदै, एकाबिहानै छाता ओडेर टारीको खेत हेर्न निस्कदै थिएँ म। जब मनसुन सुरु हुन्छ, तब मनमा लगातार पहिरो गएकै हुन्छ।
Read More »झरीजस्तै आँसुत्यो अर्कैको थियो
त्यो अर्कैको थियो मेरो भाग्यमै थिएन त म के गरूँ
मेहनत गरेकै हो समयले साथ दिएन त म के गरूँ ?
ठुलो दरबार छ

ठुलो दरबार छ मेरो दिलमा घर छ
केछ आउछौ मलाई तिम्रो अभर छ
मैले यस्तो भने भने तिमी के गर्छौ नानी
तिमीसँगै जिन्दगानी, बिताउने रहर छ
“भूमिकामा राममणि” पुस्तकको चर्चा

१. “भूमिकामा राममणि” पुस्तकको बाह्य स्वरूपब
“भूमिकामा राममणि” पुस्तकको अग्रपृष्ठमा एक वृद्ध व्यक्तिको आकर्षक तस्वीर छ । त्यहाँ तल लेखिएको छ- “भूमिकामा राममणि” सम्पादक – हरि गौतम ।
Read More »“भूमिकामा राममणि” पुस्तकको चर्चाकिन जिन्दगी रहरभन्दा

किन जिन्दगी रहरभन्दा नि कर हुन्छ
भूत सताउँछ भविष्यको सधैं डर हुन्छ
बिग्रदैमा सबै कुराको महत्त्व घट्दैन
नाम बिगारेर लेखेसी नै हस्ताक्षर हुन्छ
मासुमक कसुर कहिदिय हे विधाता

पिता जिनका कहल जाति छै अहिठाम साक्षात् भगवान
तहन ओ अपने जन्माओल सँ एना किए छथि अंजान?
बुझल नही छनि जिनका कनियो ककरा कहैछै नाता?
तखन ओहन मानुष किए बनैछथि किनको जन्म दाता?
प्रेम मातृभूमिप्रति

छु म आमा, सात समुद्रपारि
ठुलो शहरमा
किनेको छु मैले सुन्दर एउटा महल
त्यही शहरमा
मनमा तिम्रो बास हुनेछ

लाख आओस जीवनमा मात्रै तिमी खास हुनेछ
दुखसुख जस्तो होस यो मनमा तिम्रो बास हुनेछ
याद

“म तिमीलाई आज मार्दै छु तर तिमी एक जनालाई आफूसँग लान सक्छौ ।” एकाएक यमदूत प्रकट भएर एक जवान युवकलाई भने ।
Read More »यादनग्नताको एकता

अचेल
नयाँ कालिदासहरूको
ह्वात्तै बजार बढेको छ
हिजोआज
नयाँ क्रोचे र नित्सेहरूको
भाउ अचाक्ली चढेको छ
तीन मुक्तक (जस्तोसुकै भए पनि)

जस्तोसुकै भए पनि जिन्दगीको डुङ्गा फेरिन्न
काँडासँगै हुर्किएर सुन्दर फूलको थुङ्गा फेरिन्न
तिमी मेरो साथ लागेर बिग्रेँ भन्छौ महोदय किन
हेर्नुस् पानीसँगको सङ्गतले कैल्यै ढुङ्गा फेरिन्न ।
खाना खानकै लागि

खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्
जीतबहादुरको नासो

भारतको केरलामा कार्यरत जीतबहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो ।
Read More »जीतबहादुरको नासोनेरम्पा काका
फागुन महिनाका अन्तिम दिन गनिँदै थिए । यस वर्षको जाडोले बिदा लिने क्रममा थियो । पहाडको हिमालीखण्ड र त्यस आसपासका पर्वत शृखतामा पटक पटक हिँउ परेको कारण यस वर्षको जाडो केही तिखो अनुभव भएको थियो । दिन लम्बिने क्रममा थिए । समय अप्ठ्यारो र उराठ भएको थियो । जंगलका कतिपय बोट बिरुवा पुराना पात झरेर सिङरिङग भएका थिए । नयाँ पात र चिउला पलाउने क्रममा थिए ।
Read More »नेरम्पा काका“माटो खोज्दै” कृतिकाे फन्काे मार्दा

१. शुरुआत
धेरै समय भयो साहित्यकार मित्र राजेश विद्रोहीमार्फत् एउटा सानो आकारको पुस्तक हात परेको ।
Read More »“माटो खोज्दै” कृतिकाे फन्काे मार्दाइञ्जिन

आजसम्म सेकेन्ड ह्यान्डले नै धानिरहेछ जिन्दगी । नयाँ चढ्ने मन भएर पनि काम चलाउमै अल्झिएको छ रहरहरू ।
Read More »इञ्जिनटेमी दगेतैन

लाल सारीमे हरिएर किनारी
पहिरि ओढिए धिया सुकुमारी
जखन पुजलाय बैसल पावनि
गोरनार धिके निहारल रघुरारी

