रुँदैछु म गैरी खेतमा वुद्धवीर लामा आधुनिक गीत by kbsSeptember 27, 2008रुँदैछु म गैरी खेतमा तिमी परदेशमा सपनीमा मात्रै आउँछौ नौलो नौलो भेषमा
यो कान्छीको आँसु हो कि आनन्द अधिकारी आधुनिक गीत by kbsSeptember 27, 2008यो कान्छीको आँसु हो कि फेवातालको पानी रात बित्यो तिमीजस्तै केले भिज्यो छाती
तिमीले पनि मजस्तै भीम बिराग आधुनिक गीत by kbsSeptember 27, 2008तिमीले पनि मजस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई बिर्सी हेर
म त आएँ तिम्रो सामु दिनेश अधिकारी चलचित्रका गीत अपराध (चलचित्र) by kbsSeptember 27, 2008म त आएँ तिम्रो सामु खुसी बोकी आँखाभरि यस्तै दिन जिन्दगीमा आए हुन्थ्यो सधैंभरि
यो बादल यो वर्षा अनि भेलमा विशालजी पालिखे आधुनिक गीत by kbsSeptember 27, 2008यो बादल यो वर्षा अनि भेलमा पर्खिबसें हर परिवेशमा
यो मुटुलाई कसरी सम्झाई बुझाऊँ कुसुम गजमेर चलचित्रका गीत दक्षिणा (चलचित्र) by kbsSeptember 27, 2008यो मुटुलाई कसरी सम्झाई बुझाऊँ पीर यो जिन्दगानीको साहरा एउटै भयो
आँखाहरुले रुन नखोजे किरण खरेल चलचित्रका गीत कुमारी (चलचित्र) by kbsSeptember 27, 2008आँखाहरुले रुन नखोजे ओठहरुले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला मेरो जीवन
गोरेटो त्यो गाउँको रत्नशम्सेर थापा आधुनिक गीत by kbsSeptember 27, 2008गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन
हिजो आज दिन रात गौतम तिमिला आधुनिक गीत by kbsSeptember 27, 2008हिजो आज दिन रात लामो लाग्छ किन तिम्रो हाम्रो मिलन हुने कहिले आउँछ दिन
टाढा टाढा नभइजाऊ तिमी भुपेन्द्र रायमाझी आधुनिक गीत by kbsSeptember 27, 2008टाढा टाढा नभइजाऊ तिमी मेरो हृदयभन्दा पनि पर हर ठाटीमा यो दिल हुन्न खोजिहिंड्दा माया भेटिन्न आँसु मै डुब्छ जिन्दगी अनि आफ्नो भन्ने कोही हुन्न
गैरी खेतको शीरै हान्यो यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsSeptember 27, 2008गैरी खेतको शीरै हान्यो वर्षायामको दरौंदीले नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले
शनिबारको दिन बिहानी पख उत्तम श्रेष्ठ चलचित्रका गीत झझल्को (चलचित्र) by kbsSeptember 27, 2008शनिबारको दिन बिहानी पख देखें मैले एउटी सुन्दरीलाई त्यो रुपकी रानीले मोहनी लगाई मलाई
बिर्सुंभन्दा सम्झना पो क्षेत्रप्रताप अधिकारी आधुनिक गीत नफुलेका फूलहरु by kbsSeptember 27, 2008बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ यो मन त्यसै परेलीमा अल्झे जस्तो छ
आँखैमा झलझली हितैको दौंतरी शुक गुरुङ आधुनिक गीत by kbsSeptember 27, 2008आँखैमा झलझली हितैको दौंतरी चटक्कै नभुल्नू है माया गाउँघरको कान्छोलाई चटक्कै नभुल्नू है माया यो सोझो कान्छोलाई पोखरेली कान्छोलाई
देशले रगत मागे गोपाल योञ्जन स्वदेश गीत by kbsSeptember 27, 2008देशले रगत मागे मलाई बली चढाऊ रुँदिनन मेरी आमा हो नेपालीकी छोरी
बिहान उठ्ने बित्तिकै कालीप्रसाद रिजाल स्वदेश गीत छायाँ (गीति एल्बम) by kbsSeptember 27, 2008बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस
हङकङ पोखरा सरुभक्त आधुनिक गीत by kbsSeptember 27, 2008हिउँ त हैन फाप्रेको डङ्गुर माया भयो अमिलो अङ्गुर हङकङ पोखरा निर्मोही आफ्नो को छ र?
म तिम्रो शहर छोडी टाढा वी वी थापा आधुनिक गीत तिम्रो शहर (गीति एल्बम) by kbsSeptember 27, 2008म तिम्रो शहर छोडी टाढा टाढा जाँदै छु तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु
माथि माथि सैलुङ्गेमा श्रवण मुकारुङ आधुनिक गीत by kbsSeptember 27, 2008माथि माथि सैलुङ्गेमा चौंरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनू है भन्दिनू, मेरो चुल्ठो खाली छ उनको त्यो मनै जाली छ
आमैले सोध्लिन् नि खै छोरा भन्लिन् झलकमान गन्धर्व लोकगीत by kbsSeptember 27, 20081 Comment दसै धारा नरोए आमा बाँचे पठाउँला तस्बिरै खिचेर कस्तो लेख्यो नि भावीले कर्म-लीला है मलाई हजुर हे बरै