चिठी तिमीलाई लेखुँ भन्छु शंकर प्रेरणा आधुनिक गीत जीवनको परिवेश (गीति एल्बम) by kbsOctober 4, 2008चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो
ओराली लागेको हरिणको चाल भो आनन्द अधिकारी आधुनिक गीत आशा (गीति एल्बम) by kbsOctober 4, 2008ओराली लागेको हरिणको चाल भो बाँचुन्जेल सम्म पनि मरेको हाल भो छल गर्यो मायाले
मुटु जलिरहेछ विनोद ढकाल आधुनिक गीत by kbsOctober 4, 2008मुटु जलिरहेछ यो मन गलिरहेछ तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ
ढोकामा बत्ती कोठामा बत्ती दिनेश अधिकारी आधुनिक गीत श्रृंखला गीति एल्बम by kbsOctober 4, 2008ढोकामा बत्ती कोठामा बत्ती शहरभरि झलल बत्ती तैपनि आँखाभरि आँखा उज्यालो छैन सम्झन्छु खाली घरकै टुकी के गर्दै होली मायालु मेरी पिंढीमा बसी हेर्दै पो छ कि
एउटै बाटो सधैं रमण घिमिरे आधुनिक गीत श्रृंखला गीति एल्बम by kbsOctober 4, 2008एउटै बाटो सधैं भेटघाट भइरहँदा मुस्कानहरु साटिएछन् देखिरहँदा कुन बिन्दुमा मन भूले पत्तै भएन कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
हर रात सपनीमा विप्लव प्रतीक आधुनिक गीत दृष्टि (गीति एल्बम) by kbsOctober 4, 2008हर रात सपनीमा ऐँठन हुन्छ गाउँमा सायद पहिरो गयो कि
तिमीले त हैन तिम्रा भाकाहरुले क्षेत्रप्रताप अधिकारी आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008तिमीले त हैन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् मैले पनि हैन मेरा अँखाहरुले तिम्रो लागि रोइसकेछन्
पोहर साल खुशी फाट्दा राजेन्द्र थापा पुराना गीत by kbsOctober 4, 2008पोहर साल खुशी फाट्दा जतन गरी मनले टालें त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें यसपाली त मनै फाट्यो के ले सिउने के ले टाल्ने हो
कहीं कतै तिम्रो जीवनमा सुरेश थापा आधुनिक गीत by kbsOctober 4, 2008कहीं कतै तिम्रो जीवनमा बर्षातको भेल उर्लिए भने पुर्णिमाको जून हेर्दै तारासँग भुल्ने गर
सपना भुलाई सारा शिव अधिकारी आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008सपना भुलाई सारा आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ
मेरो आँसुमा नहाँसे जी शाह आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो उजाडिएको जीवन कसरी बहार गा’थ्यो
पर लैजाऊ फूलहरु राजेन्द्र थापा आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008पर लैजाऊ फूलहरु छोपिदेऊ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउने सबै चिजहरु
तिमीलाई देखेर आँखा कृष्णप्रसाद पराजुली आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008तिमीलाई देखेर आँखा त्यहीं छोडी हिंडे म
मर्न बरु गाह्रो हुन्न तीर्थराज तुलाधर आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिन्न
यस्तो पनि हुँदो रैछ यादव खरेल आधुनिक गीत यस्तो पनि हुँदो रैछ (गीति एल्बम) by kbsOctober 4, 2008यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले
जन्मेर कोखमा कसैको तुलसी घिमिरे चलचित्रका गीत चिनो (चलचित्र) by kbsOctober 4, 2008जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो
प्रेमको माला नीर शाह आधुनिक गीत प्रेमको माला (गीति एल्बम) by kbsOctober 4, 20081 Commentप्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई
आज भोलि हरेक साँझ भीम बिराग आधुनिक गीत प्रेमको माला (गीति एल्बम) by kbsOctober 4, 2008आज भोलि हरेक साँझ मात्तिन थालेछ जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ
तिमीलाई म के भनुँ दीपक जंगम आधुनिक गीत प्रेमको माला (गीति एल्बम) by kbsOctober 4, 2008तिमीलाई म के भनुँ फूल भनुँ कि जून भनुँ उपमा धेरै म देउँ तिमीलाई मनकी मायालु भनुँ
सुन्नेलाई सुनको माला आनन्द अधिकारी आधुनिक गीत छायाँ (गीति एल्बम) by kbsOctober 4, 2008सुन्नेलाई सुनको माला, भन्दिनेलाई फूलको माला धोका दिए हाम्रो माया विरानो नै भै कहाँ जाला मरिजाला झरिजाला हेर्दा हेर्दै बिलाई जाला