Skip to content

नेपाल साप्ताहिक

अन्तिम पात्र

  • by

‘नया बाटो बन्नका लागि पुरानो बाटो भत्किनु या भत्काइनर्ुपर्छ ।’
-डेरडिा

-प्रिय पाठक, पात्रहरू खोज्ने क्रममा एउटा महासागरीय तटमा आइपुगेको छ यो लेखक यतिबेला नया शैलीहरूसगै विषयवस्तुको खोजी दोहोरनिे समय आइपुग्यो या पुगेन, त्यो जान्दिन“ म, भलै पाठक र लेखकबीचको वाञ्छनीय संयोजन नै ‘टेक्स्ट’ हुनुकोे अस्ितत्व भने जरुर हो ।

समयको चक्र पल्टाउन सके…

  • by

हजारौ वस्तुहरूले मलाई उसको सम्झना गराउछन् । उज्यालो अनुहार, सुन्तला रङ, बिहानको समय, सागको तरकारी, धेरै अग्ला मानिसहरू, राम्रो हस्तलेखन, पानी परेपछि भिजेको जमिन, बास्केटबल, साझको मन्द हावा, गन्स एन रोजेस, यूटूका गीतहरू खासगरी, ‘वीथ वा वीदआउट यू’ । धेरै वर्षछि भए पनि असहनीय पीडा छ र घाउहरू अझै आलो छन् ।

नायकसग एक बास

  • by

बस इटहरीबाट पर्ूवतिर हुइकिदै थियो ।

“बेलैमा घर पुगिएन भने त आज बर्बाद नै हुन्छ” छेउको सीटको साथी शङ्कर सुवेदी छटपटिदै थियो । नभन्दै कानेपोखरी नपुग्दै पथरीमा गाडी जाम छ रे भन्ने सुनियो । र्सर्ूय राता भएर बास बिसाउने सुरमा देखिन्थे, यस खबरले यात्रुहरूका अनुहार पनि डुब्लो घामझै“ मलिन भए । पथरीको शरणार्थी क्याम्पको उत्तरपट्ट िआइपुग्दा बस पर्ूण्ारूपमा रोकियो । रूख ढालेर राजमार्ग अवरोध गरिएको रहेछ । अब यात्रा अघि नबढ्ने आशङ्काले शङ्करको अनुहार निन्याउरो भइसक्या थियो । ऊ घर नपुगी हुदै नहुने गनगन गरिरहेथ्यो । मैले भने“, “अब के गर्ने त – अगाडि भिडन्त छ भने बसै कसरी जान्छ – त मात्र होइन, यत्राबिघ्न यात्रीहरू बिच्चलीमा छन् । ”

अजिङ्गर र असफल राष्ट्र

  • by

पर्ूवको भयालबाट हावा हल्ला गर्दै भित्र पस्छ
झुन्ड्याइएका लुगाहरूसग
ठक्कर खादै, हल्लाउदै,
भुन्ड्याइएका थालहरू बजाउदै,
चर्टाई, फलैचा र दरीहरू पल्टाउदै,
र, कोठाभरि छरिन्छ ।

बाटो

  • by

साझ, उही लय र भङ्गिमा बोकेर ओर्लियो ।

गाउभरि स-साना टुकीहरू बल्न थाले । सन्नाटाको चहलपहल सुरु हुन थाल्यो र हरेक कुनाकुनामा रातको तिख्खरता ब्यूतिन थाल्यो । रमेशले देख्यो- एउटा अर्को सघन, कहालीलाग्दो र अन्त्यहीन रात उसको जीवनको जस्केलोमा आएर पसारिएको छ । जसलाई पन्छाउन सक्ने झिनो सामर्थ्य पनि छैन अब ऊसित ।

कसैलाई पनि न कह बाबु

  • by

ढुङ्गाझै साह्रोेे छातीमा हजुर, गीत पिरतीको
ढोक्किन पुगी, टुक्राटुक्रा भई छरिएछ
इमान बेची, ढाडिएका, मर्ुदाहरू माझ
देशको गीत, गाउने ठूलो, भूल गरिएछ
त्यसैले भन्थे, बूढा र पाका, बाबु मनको बह
कसैलाई पनि, न कह बाबु कसैलाई न कह

किचकन्या

  • by

हरेक साझ
यसरी नै प्रकट हुन्छे ऊ
झ्यालको सानो छ्रि्रबाट
जूनको धमिलो किरण कोठामा पसेजस्तै
तन्द्रामा परेको युवकलाई कस्दछे, आफ्नो बाहुपासमा

ब्रह्मनाल

  • by

हामीहरू हलमा बसेमा छौ । हामीहरू दुःखित छौ । हामीहरू चिन्तित छौ । हामीहरू निराश छौ । हामीहरू किर्ंकर्तव्यविमूढ छौ । हामीहरू बसेको हलमा मधुरो उज्यालो छ । त्यस उज्यालोमा एक अर्कालाई देख्न सकिन्छ । उज्यालाका आवाजहरू कम हुदै गएका छन् । अ“ध्यारोका आवाजहरू बज्न थालेका छन् । अध्यारोका आवाजहरू छरिन थालेका छन् । अ“ध्यारोका आवाजहरू सुनिन थालेका छन् । वस्तुहरूको आफ्नो आकार हराउ“दै गएका छन् ।

बिहानीमा साझ परेपछि

  • by

वैस निख्रिननिख्रिन लागे तापनि रूप र लावण्यले मलाई छाडिसकेको छैन भन्ने मलाई राम्रैस“ग थाहा थियो । पहिलोपटक मलाई देख्ने जोकोहीलाई पनि ‘प्लस टु’ मा पढ्ने दर्ुइ छोराछोरीकी आमा भनेर अड्कल काट्न हम्मेहम्मे पर्छ । त्यसैले पनि हुनसक्छ, मभित्र सधै“सधै“ एउटी चञ्चले युवती मडारिरहन्छे, मेरो कानमा साउती गर्छर्ेेयौवनका तुफान र लहरयुक्त कुराकानी गरेर ऊ मेरा रहरहरूको बेलुनमा हावा भर्छर्ेे अनि त्यो बेलुन बादलमा उड्न थालेपछि बढ्छ मेरो छटपटी र झलझली सम्भिmन्छु म आश्रयलाई । उसले र मैले लगातार तीन वर्षन्दा बढी समय स“गै बिताउन पाएना“ै । मायाले मात्र खान र लाउन नपुगेपछि ऊ देश छाडेर विदेशियो । १८ वर्षो अवधिमा ऊ जम्माजम्मी चार-पा“च पटक मात्र नेपाल आयो होला । त्यो पनि ज्यादै थोरै समयका लागि मात्र ।