नेपाल साप्ताहिक
खटजात्रा
मर्ूर्ति तयार भयो ।
तिनीहरूको वषार्ंर्ैैखिको मेहनत, त्याग र रगतपसीना भिजाएर बनाइएको थियो त्यो मर्ूर्ति । त्यसैले भव्य र आकर्ष मात्र थिएन त्यसप्रति तिनीहरूको हार्दिकता पनि गा“सिएको थियो ।
मर्ूर्ति मानौ“ बोलिहाल्ला कि जस्तो सजीव देखिन्छ । मर्ूर्तिको एउटा हातमा पुस्तक छ भने अर्को हातमा छाता छ । छाता सम्पर्ूण्ा रूपमा मर्ूर्तिले ओढेको छैन । अलिकति भाग मात्र मर्ूर्तिले ओढेको छ भने बा“की भाग मानौ“ अरूलाई ओढाउन राखेझै“ देखिन्छ । मर्ूर्ति कुनै ममतामयी आमाको वात्सल्यले भरिपर्ूण्ा छ ।
स्वच्छन्द साझ
नया“ वर्षसन् २००५ को पर्ूवसन्ध्या अर्थात् सन् २००४ को अन्तिम सा“झ ठमेलको सब टेरेनियामा आयोजित भव्य डान्सपार्टर्ीी सहभागी हुन डान्सफ्लोरमा ओर्लनासाथ मनीषको का“धमा हात राख्दै एनीले भनी, “लास्ट पार्टर्ीी जस्तो अतिचाहि“ गर्ने होइन ल †”
‘किन, के गरे“ र मैले लास्ट पार्टर्ीी तिमीलाई -” मनीषले पनि एनीको बारुले कम्मरमा च्याप्प समात्दै भन्यो ।
जुनी
म दोधारिए“ । जताततै आकाश फैलिएको छ । पानी छ । कालो छाया छ । गन्तव्य देखि“दैन । फगत पानीमाथि लहरि“दैछु । चारै दिशा आ“खा घुमाए“ । र्स्वर्ग देखि“दैन । देवताहरू छैनन् । नर्क छैन । दिन छैन । रात छैन । जीवित प्राणीहरू छैनन् । तथापि मायालाई भेट्न भौ“तारिरह“े । मनभित्र आ“धी चलिरहेछ । र्स्वर्गमा भेट्ने हाम्रो सङ्कल्प थियो । घरजम गर्ने वाचा थियो । यी सबै चाहहरू र्व्यर्थ भए । थकित म कुनै किनाराछेउ उभिए“ । अचानक म आर्श्चर्यमा परे“ । समुद्रको किनारबाट एक अटल पहाड पानीभित्र जून हेरिरहेछ, प्रफुल्लित मुद्रामा पानीका लहर गनिरहेछ । म हतास छु । म हडबडाएको देखेर पहाडले सोध्यो, “तिमी को हौ -”
मृत्युको मूल्य
“आमा हाम्रो भाइ खोइ -” चार वर्षमात्र टेकेकी ममता अस्पतालको शय्यामा बर्बराउ“दै थिई । “बाबा बसमा के भयो – किन सबै जना रोएको -” घरिघरि बेहोस ह“ुदै ब्यू“भि“mदै गरेकी उसलाई स“गै यात्रा गरेका बुबाआमा र भाइको मृत्यु भैसकेको थाहा थिएन ।
उनीहरू चढेको बस जिरीबाट हि“डेको केही समयमै मैनापोखरीको दोहोरो भिडन्तमा पर्यो । निमोनियाले सिकिस्त भएको छोराको उपचार गर्न काठमाडौ“ हि“डेको प्रेमको परिवार त्यही भिडन्तमा परेको थियो ।
विवेक
एक्कासि उनले एक जोडदार चड्कन हानेर मेरो मुख छोपिदिए ।
के र किनजस्ता प्रश्न आँखामा फैलनुअघि नै उनले भनिहाले, “तैँले ऐया पनि भन्न पाउँदैनस् ।”
यो आदेश हो वा धम्की, केही सोच्न पाएकै थिइनँ, बरु अब केही गर्नै पाउँदिनँ, मलाई लाग्यो किनकिन । मान्यजन हुन् उनी, विरोध र प्रत्याक्रमणभन्दा पनि बढी सम्मानको क्ष्ाेत्रतिर पनि विस्तारित हुने सन्दर्भ थियो हामीबीच । अब के गर्ने ? सम्भावित युग बनेर त्रास पनि फैलिन थाल्यो मनभित्रभित्रै ।
वाघा बोर्डरमा एक साँझ
झन्डै ३० वर्षपछि पन्जाब घुम्ने मौका मिल्यो । विद्यार्थी उमेरमा घुमेको थिएँ । श्रीमती र कान्छो छोरोसित चण्डीगढबाट बसमा अमृतसर पुग्दा मध्याह्न भइसकेको थियो । होटेल रिसेप्सनमा मालिकले नाम लेख्न कापी तेर्साए । आफ्नो नाम लेखेँ, ठेगाना काठमाडौँ लेख्नेबित्तिकै उनले पहिचान मागे । पुलुक्क उनको अनुहार हेरेँ । उनले भने, “तपाईंले काठमाडौँ लेख्नुभयो, के गरौँ ?” मैले जवाफ दिएँ, “म नेपाली हुँ, काठमाडौँ नै त लेख्न पर्यो नि होइन ?” उनी हाँसे । राहदानी थियो, समस्या भएन । साँझमा वाघा लागियो, भारतीय र पाकिस्तानी गार्डको दैनिक कवाज हेर्न ।
सपनी दुख्छ बिपनीमा
नातिलाई स्नेहालु भावले हेरिरह्यो सभ्यराजले । निष्पिmक्री निदाइरहेको नातिको अवोध मुहारमा उसले आफ्नै छोरा अभयराजको प्रतिच्छायाँ देख्यो । छोराको स्मरण हुनासाथ सभ्यराजको छातीमा किन-किन गाँठो पर्यो र कसो-कसो घाँटीमा केही अप्ठ्यारो अनुभव भयो । छोरो प्राप्तिका बेलामा ऊ र उसकी धर्मपत्नी चन्द्रावती कम खुसी थिएनन् । तर, त्यो खुसी, ती सपना र ती दिनहरू जीवनको यस मोडमा आइपुग्दा यसरी फेरिएलान् भन्ने पूर्वानुमान सभ्यराजलाई पटक्कै थिएन ।
