Skip to content

हिमाल खबरपत्रिका

स्नेही आनीको आत्मकथा

  • by

बाल्यकालमा आफ्नै बाबुबाट खेप्नु परेको प्रताडना, किशोरकाल नटेक्दै समाजमा गरेको एक्लो सङ्घर्ष र त्यसपछि पाएको सफलताको उचाइ जो कोहीको लागि प्रेरणादायी छ।

आफ्नै इतिहास

  • by

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर शासक हुन पुग्यो? आदि प्रश्नहरूको उत्तर छ, यो पुस्तिकामा।

तीन दशकपछिका काइँला

  • by

कवि वैरागी काइँला पछिल्लो समयमा कविताको सैद्धान्तिक-दार्शनिक पक्ष भन्दा समय-परिस्थितिसँग बढी एकाकार देखिन्छन्।

सञ्चारकर्मीको सहयोगी

  • by

विज्ञानको लागि पनि नयाँ जलवायु परिवर्तन बारे विश्वव्यापी रूपमै धेरै कुरा जान्न, बुझन र बुझाउन बाँकी छ।

मञ्जुलको आत्मवृत्तान्त

  • by

मृदुभाषी कवि, लेखक तथा एक जना धुरन्धर राल्फालीका रूपमा मञ्जुललाई नचिन्ने पठित नेपाली कमै होलान्।

इतिहास बोकेको जीवनयात्रा

  • by

तत्कालीन शासन प्रणालीप्रति वफादार रहेर मुलुकको निजामती, कूटनीतिक र संवैधानिक अङ्गहरूको नेतृत्वमा पुग्ने थोरै नेपाली प्रशासकमा पर्छन्, नयनबहादुर खत्री।

सम्झना : प्रह्लाद योञ्जन

  • by

सन् २००१ मा समुन्द्री सतहबाट १००० मिटर माथिको उचाइमा पाटेबाघ (रोयल बेङ्गाल टाइगर)को बासस्थान हुँदैन भन्ने विश्वासलाई विस्थापित गर्दै पाटेबाघको बासस्थान ३००० मिटरसम्म हुन्छ भन्ने मान्यता स्थापित भयो।

तीन दशकअघिका कुरा

  • by

कृष्णप्रसाद सिग्द्यालले राष्ट्रिय समाचार समितिमा काम गर्दाको अनुभव समेटेर एउटा पत्रकारको कानुनी दैनिकी प्रकाशित गरेका छन्।

उदाउँदो प्रतिभा

  • by

अङ्ग्रेजीमा लेख्ने थोरै नेपाली लेखकको सूचीमा थपिएकी छन्― ऋचा भट्टराई। अरूका कृति समीक्षा गर्दै आएकी युवा साहित्यकार ऋचाको फिप्टिन एण्ड थ्री क्वार्टर्स कथा-सङ्ग्रह प्रकाशित भएको छ।

सम्झना : रामशरण दर्नाल

  • by

१ असोजको साँझ् ६ः२६ मा वि.सं.१९९० पछिको सबभन्दा ठूलो भूकम्प आउँदा रामशरण दर्नालको शरीरमा राखिएका स्लाइनलगायतका उपकरणहरू निकालिँदै थियो।

जुम्लाकी शृङ्गार तिला

  • by

तातो नेपालगञ्जबाट उडेको जहाज छिर्केमिर्के पर्वत शृङ्खला छिचोल्दै गयो। सुर्खेत, कालीकोट, दैलेख, मुगुका टिलिक्क टल्किँदा दृश्यहरू झ्ल्याकझुलुक देखिए।