Skip to content

मधुपर्क २०६९ जेठ

जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुगिएन – गीतकार एवं गजलकार प्रकट पंगेनी शिव

  • by

सबैले प्रकट पंगेनी शिव भनेर चिन्छन् उनलाई तर थोरैलाई थाहा होला, उनी शिवराज पंगेनी हुन् ।

आजको आकाशका काव्य प्रवृत्तिहरू

  • by

“साहित्य समाजको ऐना हो भने सामाजिक जीवनका कटुमधु अनुभूतिहरूलाई आत्मसात् गर्दै भावनात्मक क्षितिजमा चेतनशील किरणहरू फैलाएर समाजका विविध पक्षहरूको उद्घाटन गर्नु सायद साहित्यकारहरूको प्रमुख कर्तव्य हो”

अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा

‘मसँग धेरैवटा मिर्गाैला भएको भए दिनेशजस्ता धेरैलाई एउटा एउटा बाँडिदिन्थेँ’ साहित्यकार वासुदेव पाण्डेयले भन्नुभयो, ‘मसँग दिन मिल्ने एउटा मिर्गाैला थियो, त्यो दिएँ ।’

शान्तिका अग्रदूत गौतम बुद्ध

  • by

सिद्धार्थ गौतम बुद्धले प्राचीन कपिलवस्तु राजदरवारबाट महाभिनिष्क्रमण गरी सम्पूर्ण राज्यसुखभोग त्याग गरेपछि पनि उनलाई आफ्नो मातृभूमिप्रति माया र श्रद्धा थियो ।

नगरवधू

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै (अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो ।