Skip to content

कान्तिपुर कोसेली

मदन दाइको शताब्दी यात्रा

एक शताब्दीमा झन्डै ८० वर्ष सक्रिय भएर जीवन र जगत भोग्ने मदनमणि दीक्षित/माडसा’प उर्फ मदन दाइ (१९७९ फागुन ६–२०७६ साउन ३०) को कथा सबै दीर्घजीवीको जस्तै हो । जीवनको विडम्बना र जीवन र मृत्युको विषयमा अनेकौं समाचार र छोटा विचार पढेँं । मलाई एउटा ट्विटको भाष्यले समात्यो ।

पच्चीस सय वर्ष लामो विचारको खडेरी

पार्श्वघटनामहाभारत, वेद, पूराण, स्मृति, रामायणमा वर्णित मिथकीय कथा र संस्कृतिको चर्को प्रभाव क्षेत्रकै रूपमा छ अँझैं पनि हाम्रो समाज । मानिस जस्तोखाले समाज, परिवेश, ऐतिहासिक समयक्रममा जन्मे, हुर्केको हुन्छ, उसमा सोहीबमोजिम समाजले आफ्नो मूल्यमान्यता, दृष्टिकोण, चेतना आरोपित गरिदिन्छ ।

गामबेसीका सर्जक

क्षेत्रप्रताप अधिकारी स्वयंमा एउटा राम्रो कविता र मिठो गीत थिए । बारम्बार सुनौं सुनौं लाग्ने, पढौं पढौं लाग्ने । उनको असामयिक निधनबाट नेपाली साहित्य र संगीतले एउटा प्रतिभाशाली सर्जक गुमायो ।

ह्वाइट केनः एक दृष्टि

‘वल्लीको डायरी’ पछि भास्वतलाई ह्वाइट केन बनाएर मनीषाले आफ्नो औपन्यासिक यात्राको दोस्रो जँघार तरेकी छन् ।

राष्ट्रगान र राजनीति

महान् जनआन्दोलनको बलमा प्राप्त लोकतन्त्र र तत्पश्चात गठित लोकतान्त्रिक सरकारले राष्ट्रका विभिन्न आयाममा आमूल परिवर्तनको आवश्यकता महसुस गर्‍यो ।

कवि र ‘स्पेस’

कविता लेख्न कविलाई स्पेस चाहिन्छ । उहिल्यैका कविहरूका स्पेस जंगल, गुफा र आलिसान दरबारहरू हुन्थे । त्यसपछि फूल, हिमाल र समुद्रका किनारहरू स्पेस भए ।

गाउँको ल्होछार

काठमाडौंलाई अँझैं हुस्सुले छोडेको थिएन । हिउँदको चिसोलाई चिर्दै सहरमा ल्होछारको रौनक सुरु हुँदै थियो, सधैंझैं बाइक र्‍याली अनि टुँडिखेल आसपास मौलिक वेशमा सजिएका तन्नेरीहरूको लर्को, झाँक्री, लामा र छाम नाच अनि सेलो कन्सर्ट ।

३५ वर्षपछि भैरव सम्झँदा

श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए ।

एक सीमाहीन प्रेमाख्यान

डा. ध्रुवचन्द्र गौतम नेपाली आख्यानमा सिद्धहस्त नाम हो । कथामा होस् या उपन्यासमा विशेषतः प्रयोगको शैली स्थापित गर्ने उनी एक अग्रणी कलमजीवी हुन् ।

विश्लेषणत्मक महाकाव्य

अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन्

आँसुको बिजनेस

हृदयको सुख्खा मैदानको माथिपट्टि उदासीको एक टुक्रा बादल देखापरेको थियो । लामो समय खडेरी भोगेको किसानझैं, म ट्वाल्ल परेर बादल बर्सने प्रतीक्षामा थिएँ ।