Skip to content

गद्य कविता

धनमाया र मनमाया

  • by
BirBahadurThakuri

धनमायाले धनको कुरा मात्र गर्दिनन्,
मनको कुरा पनि गर्छिन्,
मनको पीडाहरू सुनाउँछिन्,
खुशी भएको बेला
लजाउने र काउकुती लाउने कुरा गर्छिन्,
कहिलेकाहीँ मेलापातको कुरा पनि गर्छिन् ।

Read More »धनमाया र मनमाया

सबैलाई हातमा राख्नु पर्छ

  • by
BirBahadurThakuri

मीठो, मीठो खाँदाखाँदै
कहिलेकाहीँ तितो पनि चाख्नु पर्छ,
सजिलो बाटो हिँडदा हिँडदै
घात, संघात पनि तर्नु पर्छ ।

Read More »सबैलाई हातमा राख्नु पर्छ

शहरको मित्रलाई गाउँमा स्वागत्

  • by

मित्रलाई मनैदेखि स्वागत छ आऊ
दुई छाक खुवाउने तागत छ आऊ
प्रफुल्लित भई निश्चिन्त बनेर आऊ
जे बन्छ त्यही खाँउला भनेर आऊ ।

Read More »शहरको मित्रलाई गाउँमा स्वागत्

मेरो बाबाको साइकल

HariThapaUAE

हिरो रेञ्जर
दुई ठुला चक्का बीचमा क्रस बार
पछाडिको चक्कामा डाइनामो
खिन्द्रिङ्-खिन्द्रिङ् बज्ने घण्टी
हाम्रो फरारी लेम्बोर्गिनी
हाम्रो मज्राती हाम्रो बेन्टिली ।

Read More »मेरो बाबाको साइकल

प्यासी पृथ्वी, वर्षात र सुहागरात

  • by

कयौं महिना भएको थियो
तात्तिएर पृथ्वी
माथिमाथि अनि बाफ्फिएर बाफ
र धुँवाहरू एकसाथ उठिरहेको

Read More »प्यासी पृथ्वी, वर्षात र सुहागरात

दिवास्वप्न

  • by
BirBahadurThakuri

एकान्तमा
कसैलाई सम्झँदा सम्झँदै म,
आफूलाई नै बिर्सिरहेको हुन्छु,
कहिले भीरबाट खसिरहेको हुन्छु,
कहिले नदीमा बगिरहेको हुन्छु ।

Read More »दिवास्वप्न

तीन हरफ (सास मात्रै चलोस बरु)

HariThapaUAE

सास मात्रै चलोस बरु मेरो… ए भगवान् !
तिम्रा लागि सारा खुसी मागिदिन्छु
एक चोटी मेरो खबर सोधेर त हेर
कसम घरका सारा दबाइ फ्याँकी दिन्छु

Read More »तीन हरफ (सास मात्रै चलोस बरु)

आखिर उसले किन च्यात्यो कविताहरु ?

  • by
SujanBudhathoki

ऊ स्वदेश आएको दोस्रो दिन
नियालेर हेर्दा देख्यो,
उसका बीभत्स सपनाहरू झै
कोठैभरि केही किताब
छरपस्ट छरिरहेका ।

Read More »आखिर उसले किन च्यात्यो कविताहरु ?

कुम्भकर्णजस्तै अभागी

  • by

सुत्नेले त सपना मात्र देख्छ
उठ्नेले त संसार भोग्छ ।
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौ र वर्षौं सुत्छौं ।

Read More »कुम्भकर्णजस्तै अभागी

कोभीड–१९ तिमी

  • by

कोभीड –१९ तिमी
किन हामीमाथि लुटपुटिन खोज्छ्यौ
कहिले कता कहिले कता झुल्कने
न दिन भन्छ्यौ, न रात भन्छ्यौ
न आफन्त भन्छ्यौ न पराई ठान्छ्यौ ।

Read More »कोभीड–१९ तिमी

आउनुस् एकछिन हिही गरौ

HariThapaUAE

तुलसीका मठमा र वर-पीपलका फेदमा
अक्सिजनको आवश्यकता पूरा गर्दै
मेरा देशका जनता आत्तिंदै छ्न तड्पिंदै छ्न
हस्पिटल छ बेड छैन
डाक्टर छ अक्सिजन छैन ।

Read More »आउनुस् एकछिन हिही गरौ