Skip to content

नेपाल साप्ताहिक

स्वास्नी पोइल गई

माघे झरीपश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो।

आल्मा

‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ।

ती मुडी गीतांगे

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ बोलको गीतमा नारायणगोपालका लागि धुन भर्दा संगीतकार दीपक जंगम हैरान भएछन्।

सन्देश पुर्‍याउन नसकेको हुलाकी

अंग्रेजी भाषामा लेखिएको तर नेपाली सुगन्ध भएको साहित्यको प्रवाह र प्रभाव नेपाली साहित्यिक फाँटमा कम छ।

पुँजीवादी प्रेमको व्यंग्यात्मक व्याख्या

नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्यिक रंगरोगन गर्ने नयनराज पाण्डेपछिल्लो समय घामकिरीसँगै उड्दै छन् ।