नेपाल साप्ताहिक
आत्मालापजस्ता कथा (कालिजको सिकार कथासंग्रह)
“यसैले आज मलाई तिमीले खुसी गरायौ भने निश्चय नै तिम्री आमा खुसी हुनेछिन् । बाबु मलाई खुसी गराऊ । तिम्रो शरणमा आएँ भन्दै पहिले कसिलो अंगालोमा बाधिन् मलाई र वात्यल्यपूर्ण तरिकाले चुम्बन गर्दै मेरा अंगप्रत्यइगमा सुमसुम्याउन थालिन । तर, बिडम्बना निमेषभरमै त्यो वात्सल्यमय ममता परिवर्तन भई वासनामय बनिसकेको पनि मलाई ख्यालै भएन । उनले अत्यन्त शीघ्र यति कामकुशलताको सिप प्रयोग गरिन् कि, त्यसबेला मैले क्षणभरमै उनलाई ममतामयी माताको दर्जाबाट तुरुन्त हटाई कामकुशलताले निपुण सुन्दरीका रुपमा उपभोग गर्न विवश भए ।”

दोरण प्रसाद