खसे पुकको अभ्यास कैलाश राई सांस्कृतिक समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बाल्यकालको सम्झ्ना दिलाउने दुङमाली किरात राई मातृभाषी हुनेसँग जोडिएका केही तीतामीठा प्रसङ्ग छन्।
मेरिल्याण्डका उडुस युवराज नयाँघरे वैयक्तिक निबन्ध हिमाल खबरपत्रिका by kbsOctober 16, 2011उडुसको खानीमै परिएछ― सोफा, छ्यान, कुर्सी, टेबुल, चकटी जताततै उडुसको सिलिङबिलिङ, दिनरात उडुसकै चर्चा!
रेलबाट युरोपको फन्को जीवा लामिछाने नियात्रा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011अन्ततः मैले एक्लै लामो यात्रा गर्ने निर्णय गरें।
सद्भावको पर्व दशैँ रघु पन्त वर्णनात्मक निबन्ध हिमाल खबरपत्रिका by kbsOctober 16, 2011समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू। चाड-पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन्।
फेरि अर्को आइतबार चन्द्र घिमिरे गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 16, 2011सुदूरपूर्वको क्यासिनो रात स्थगन गरेर लावारिस सालका पातहरू सर्ल्याङ-सर्ल्याङ सन्त्रास बजाउँदै आयो अर्को आइतबार।
यो जमघट देखेर चकित छु राबत गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले।
कहाँ खोज्छौ मलाई मिथिला प्याकुर्याल 'मिथ्या' गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म।
बर्बाद घर नहोस् कसैको ज्ञानुवाकर पौडेल गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011बर्बाद घर नहोस् कसैको खरानी रहर नहोस् कसैको
खै उसले जितेर गयो कि हारेर गयो शीतल कदम्बिनी गजल हिमाल खबरपत्रिका by kbsOctober 16, 2011खै उसले जितेर गयो कि हारेर गयो कसरी भनुँ मरेर गयो कि मारेर गयो
अभागी यो अयोध्यामा धनराज गिरी गजल हिमाल खबरपत्रिका by kbsOctober 15, 2011अभागी यो अयोध्यामा जन्मिएनन् राम सधैँभरि अन्धकार उदाएनन् घाम
हत्याराको डायरी विनोदविक्रम केसी गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी
विदेशी हात जुगल भूर्तेल हास्यव्यङ्ग्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011प्यारो छ हामीलाई नेपालै, किन बन्नु र जापान जनप्रिय छन् नेता हाम्रा, प्रधानमन्त्री छन् विद्वान
बाँसुरी देवेन्द्र नेपाली गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011तातो रसिलो ‘ठ र बाँसुरी हे प्रभु मलाई बाँसुरी बनाऊ र, प्रियतमाको रातो ‘ठसम्म पुर्याऊ
अनागरिक आवाज शशी लुमुम्बु गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011ढालेर बूढो रूख आफैंलाई होमिदिएँ मैले दावानलमा र, लगाएर निधारमा
सहयात्री रजनी ढकाल गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011आकाशमा टाँगिएको क्षितिजसँग उषामा उदाएको उज्यालोसँग
दशैं मनु मन्जिल गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011दशैँबाट दशैँ हराएको खबर छ छैन अखबारमा?
मेरो पनि कविता विमला तुम्खेवा गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011मेरो जीवन राम्रोसँग देश देख्न नपाउँदै चुलो सम्हालेर जुग बित्यो।
गौंथली विप्लव प्रतीक गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011अष्टमानको पसलमा फेरि आए गौँथलीहरू― जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि र ऊ बस्ने चकटीमाथिको दलिनमा बनाउन शुरु गरे गुँड।
आमी भालोवासीः म माया गर्छु माधबप्रसाद घिमिरे गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि! बोलिरैछौ -आमी भालोवासी आमी भालोवासी
माग अनमोलमणि गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ