Skip to content

हिमाल खबरपत्रिका

पूँजीवादी

  • by

खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो। दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू।

फेसबुक

  • by

फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो― “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि…, सो सेक्सी…, क्यान यु गिभ मि योर फोन नं…।”

उघ्रेको आकाश

  • by

छोरी पिकनिक र छोरा साथीहरूसँग स्वीमिङ्ग गएका थिए अनि श्रीमान् कलेजको मिटिङ्गमा। घरमा सघाउने नानी लुगा धुँदै थिई। टिभी हेर्न बत्ती थिएन।

कुँडो

  • by

“ए, ढिलो पो भइसकेछ!”

घडी हेर्दै झोला बोकेर ‘मे दौडियो। नियमित साप्ताहिक घटना भएकाले ल्याबका जापानी केटाहरूले खासै ध्यान दिएनन्।

सपनाको मोड

  • by

उसले अपहरण गरी ल्याएको बालक अर्काे खटियामा सुतिरहेको थियो। बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन।

क्रान्तिको गँडासी

  • by

ऊ विश्रामपुरबाट आउँथ्यो। म सलकपुरबाट जान्थेँ। दुवैले बँगरी खोलो तर्थ्यौं। हामी एउटै हाईस्कूलमा पढ्थ्यौँ। उसको पूरा नाम रघुरामप्रसाद उपाध्याय।

प्रथम नारी गायिका मेलवादेवी गुरुङ

  • by

मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।

समयको स्पन्दन

  • by

नेपाली गजल भण्डार समृद्ध नभएको र बौद्धिकस्तरमा गजल गाउने, सुन्ने र सराहना गर्ने चलन बसिनसकेको अवस्थामा पनि युवा पुस्ताका सर्जकहरू यो विधामा सशक्त कलम चलाइरहेका छन्। धीरेन्द्र प्रेमर्षिको समयलाई सलाम यस्तै एउटा प्रयास हो।

कडा चोटिला टिप्पणी

  • by

बेलायती प्रसारण संस्था बीबीसीका नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रले २०५७-५९ मा आफ्नै नामबाट र २०६४-६६ मा मनुज चौधरीको छद्म नाममा नेपाल साप्ताहिकमा छपाएका ६८ वटा स्तम्भलेख तथा दुई प्रत्युत्तरको सङ्कलन हो― भूमध्यरेखा।

विसे नगर्चीहरूको गाथा

  • by

कहिलेकाहीँ लाग्छ
मैले जस्तो
बेहोर्नुपरेको भए- सङ्कट
भोग्नुपरेको भए- अत्याचार
सहनुपरेको भए- व्यभिचार
आगो,
लप्का हुनुअघि नै
खरानी भइसक्ने रहेछ। …

सम्झना : डायमन शमशेर राणा

श्री ३ जङ्गबहादुर राणाले बेलायतपछि गरेको फ्रान्स यात्रा इतिहास प्रसिद्ध छ। उनका सन्तति डायमन शमशेर राणाको पेरिस भ्रमण पनि कम रोचक छैन। उनको पहिलो कृति वसन्ती (वि.सं. २००६) को अनुवाद छाप्न स्थानीय प्रकाशकले डायमनलाई सम्पूर्ण खर्च बेहोरेर पेरिस बोलाएछन्।