कविता
हम पनि बहुलाया
यो गोरखा राज्यमा
अढाइ सय वर्षपछि
बिसे नगर्ची बहुलाएछन्
उनले महाराजको सेवा गर्न भुलेछन्
दरौदी उल्टो बगेको देखेछन् ।
नेपालमै अन्माइदेऊ

हे आमा, अर्को जुनी पनि मलाई नेपालमै जन्माइदेऊ
नेपाललाई माया गर्नेसँग नेपालमै अन्माइदेऊ
मनमाया यसो भन्छिन्

कवि भएपछि
कविले प्रेम गर्नु हुँदैन,
कविले खुशी मनाउनु हुँदैन,
कसैसँग आत्मीयता बढाउनु हुँदैन
कसैसँग वाचा वन्धन गर्नु हुँदैन ।
हराउन मन लाग्छ

हराउन मन लाग्छ तिम्रो मिठो मुस्कानमा
लुकिरहुँ लाग्छ तिम्रो मुटुको त्यो कुनामा
जीवन

हराएछन् आशाहरू कम्पित भएछ मन
लाचार भएर बाँच्यो निस्सार जीवन
मुहारका जलप कायाको समर्पण
रुधी खोज्छ रुधीनै के रहेछ मोहन
मेरो छोरा

कसै कसैले देखेको
कसै कसैले नदेखेको
मेरो पनि एउटा छोरा छ
रुपरङ्ग अँग्रेजतिर गए पनि
बानीब्यहोरा मपट्टि गाको छ,
फूल भनौँ फूल होइनौ

फूल भनौँ फूल होइनौ, जून भनौँ जून होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ
ओ कवि
जिन्दगीका बारेमा

आयो वसन्तको बेला छैनन् आनन्दका दिन
बिब्ल्याँटो सोच आएको मलाई किन हो किन ।
मधेश

उठौन हामी अब दाजु भाइ ।
जुटेर खेती गरनौ समाइ ।।
थिचेर जोते रहँदैन शेष ।
तिम्रो र मेरो मलिलो मधेश ।।१।।
तिमी कविता म कवि

यो ब्यग्र अनुरागीसँग
तरक्क र्तिकने
हे भगौटी मनमोहिनी !
तिमी दूर भागिराख
म तिमीलाई पच्छ्याइरहन्छु ।
रिटायर्ड भएपछि

रिटायर्ड भएपछि मान्छे
युवा भए पनि
आफूलाई बुढो सम्झन्छन्,
नौलो भए पनि
आफूलाई पुरानो बनाउँछन्
एक समय थियो

एक समय थियो तिम्रो गाउँ हेर्न गएको
संयोग थियो तिम्रो र मेरो भेट भएको
त्यो समयको समधुर मिलनले नै होला
तिम्रो मेरो माया प्रेम बस्न गयो
समृद्धि सपना

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरू
विपना कहिल्यै ।।
पर्खाइमा
सायद आज औंशीको रात थियो
आकाश निष्पट्ट अँधेरी ।
सुनसान रात टिलपिलाइरहेका ताराहरू,
चन्द्रमाको अनुपस्थितिमा
सबै फिक्का फिक्का।
भाग् कुहिरो भाग्

भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्
हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्
चेलीबेटी हराउँदा

हाम्रो गाउँ सहरदेखि
दिन प्रतिदिन
चेलीबेटीहरू हराउन थालेका छन्,
नराम्रीहरूलाई नलगेर
राम्री राम्रीलाई
छानी छानी लगेका छन्,Read More »चेलीबेटी हराउँदा


