विविध-विधा
पुर्बी दिशा लाली छायो
पुर्बी दिशा लाली छायो,अब घाम लाग्छ कि,
देशमा भाको कालो बादल,अब भाग्छ कि !
श्रम गर्ने मजदुर वर्ग,खाने अरु नै,
अब भने मज्दुरकोमा,खान पाक्छ कि !!
सामन्तीले दावा बोल्यो,गरिब जनता माथि,
गल्ति महशुस गर्दै अब,माफी माग्छ कि !!
गर्नु सम्म गर्यो बेज्यत,बिस्व सामो हाम्रो,
कुरी कुरी महसुस गरि,लाज ढाकछ कि !!
राजेश रुम्बा लामा “अतृप्त”
गजल (यात्री म)
गजल (यात्री म) तिम्रै बस्तीमा रोमाली हिंड्ने,’यात्री’ म, जुन हराएको अन्धकार,’रात्री’ म ! फूल बिहिन… Read More »गजल (यात्री म)


छैन तिम्रो मायाँ मारेको
हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा
प्रकृतिले लुगा खोल्यो, न्यानो तातो लाऊ है छोरा
दुध खाई खा’को कसम तोडी जाने परदेशीलाई
कर गर्दिन सोल्टिनी, हुन्न भने नाई भन,