Skip to content

तीन हाइकु (माघ)

  • by


-१-
हिजो जाडो भो
आज भने चिसो छ
भोलि ठण्डी कि?

-२-
बिहान उठ्दा
मुखबाट बाफ यो
उडेर जान्छ

-३-
हाम्रो नेपाल
जलश्रोत प्रधान
लोडसेडिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *