Skip to content

मन्त्रीको कथा

भर्खर विवाह गरेका नया जोडी नेताजीसँग आशीर्वाद माग्न गएछन्-

जोडी : मन्त्रीज्यू हामीलाई आशीर्वाद दिनुस!

नेताजी : “अहँ मन्त्रीको काम आशीर्वाद दिने होइन मात्रै उदघाटन गर्ने हो । उद्घाटन गर्न दिने भए गरुला !”

2 thoughts on “मन्त्रीको कथा”

  1. यो चाहि पक्कै माकुने हुनुपर्छ
    यो चाहि पक्कै माकुने हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *