एकजना सारै कालो मान्छे रुघा खोकीको पीडाले ग्रसित भएर डाक्टरकोमा गयो। डाक्टरले उसलाई सरसरी हेरेर भन्यो तिमी सबै कपडा खोल अनि यो मेरो कोटाको जमिनमा हात समेत टेकेर टुक्रुक्क बस । तिम्रो बिरामीको परीक्षा लिन्छु ।
बिमारी बडो हैरान भयो तर पनि डाक्टरले भनेबमोजिम गर्न थाल्यो ।
डाक्टर: ठिक छ, अब जनावर जस्र्तै गरेर यस कोठाको यस कुनाबाट उस कुनामा जाऊ र बस ।
बिरामीले डाक्टरले भनेअनुसार गर्यो ।
डाक्टर: ठिक छ । अब बायाँ कुनामा जाऊ र बस।
बिरामीले यो पनि गर्यो ।
डाक्टर: अब यस कोठाको यस कुनाबाट उस कुनासम्म जाऊ । अनि एक पटक कोठाको माझमा पनि बस ।
बिरामी बडो हैरान मयो । अनि डाक्टरसका साथ भन्न थाल्यो “डाक्टर साहब, मलाई कुनै गभीर बिमारी ता छैन राम्ररी चेक ता गर्नुभयो ?”
डाक्टर: अँह छैन त्यस्तै केही । साधारण रुघाखोकी हो । यी चारओटा गोली खाऊ । ठिक भई हाल्छ । भोलि बेलुकासम्ममा ठिक भइहाल्छ ।
बिरामी : तर डाक्टर साहब तपाईंले यो मेरो एक घण्टालामो परीक्षण यसरी किन गर्नुभयो ?
डाक्टर: खास केही होइन भाइ । कुरा के भने नि मैले एक जोर कालो सोफा सेट किनेको छु कि । यस कोठाको कुन भागमा राख्नु उपयुक्त होला भनेर म हेर्न चाहन्थे ।
बिरामीः हँ !
