थुम्कोको कथा

जीवनराम एक दिन फलफूल को बगैंचा गोड्दै जैबिक मल बनाउदै गर्दा, सानी छोरी लताले पारिपट्टिको थुम्को देखाउदै सोध्छिन्,”बाबा किन होनि त्यो थुम्कोमा पहिरो गएको ? अनि मानिसहरू नबसेका ?”
Read More »थुम्कोको कथा
जीवनराम एक दिन फलफूल को बगैंचा गोड्दै जैबिक मल बनाउदै गर्दा, सानी छोरी लताले पारिपट्टिको थुम्को देखाउदै सोध्छिन्,”बाबा किन होनि त्यो थुम्कोमा पहिरो गएको ? अनि मानिसहरू नबसेका ?”
Read More »थुम्कोको कथा
जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।
Read More »पाठा र स्याल (नीति कथा)
सिन्दुर लाउँदै गर्दा सीताको हातबाट ऐना खस्यो । डर र आशङ्काले उसको मनको धरहरा गर्ल्याम्मै ढल्यो । आत्तिँदै ऐना उठाई, “धन्न फुटेनछ । ए बीचबाट चक्केछ । छ्या ऐना त दुई भागमा पो बाँडिएछ ।”
Read More »शङ्का
पाँचथरको यासोक गाउँमा जन्मिएका शार्दुलले दुखजिलो गरेर गाउँकै विद्यालयबाट एसएलसी पास गर्छन्। घरको आर्थिक अवस्था कमजोर भएकाले उनीको उच्च शिक्षा अध्ययन गर्ने चाहनामा बाध्यतावस बिराम लाग्छ।
Read More »मास्टरजीको कालो कोट
शान्ता चञ्चल स्वभावकी थिई । नामजस्तो स्वभाव कमैको भेटिन्छ यहाँ । शान्ता हजुरबाको स्टकोट, टोपी लगाएर दाह्री बनाउँदै थिई ।
Read More »भाइरलआज म तिम्रो लागि कथा लेख्छु । उसका मिठा नलागे नि सुन्नै पर्ने शव्द हुन यी ।
हाँसो लाग्छ सुनेर । मानौ उसका कथाका पात्रहरुका रुपमा उभिनुपर्ने रे म ।
Read More »विदाई
आफ्ना दुधमुखे लालाबालाका बहुप्रतिक्षारत कर्णप्रिय च्याँच्याँ म्याँम्याँ सुन्न आतुर भएका मास्टर दम्पतीका सपनाहरू आफ्नो जोडी बाँधिएको एक दशकपछि पहिलो पल्ट धर्ती टेकेका जुम्ल्यहाँ पुत्रद्वयको प्रथम रुवाईका झङ्कार सुनेर मात्र पुरा हुन्छन्।
Read More »लवकुश
फेव्रुअरी १४ । हाँसो लाग्छ प्रेम दिवस रे । मेरो लागि एउटा फगत सपना । मानु यो के को लागि ?
Read More »अन्तिम कथा
इजरायलको अनेसास च्याप्टरको अधिवेशन थियो ! नेतृत्व परिवर्तन र रचना वाचन गर्ने कार्यक्रम समेत भएकोले सर्जक / साहित्यानुरागीहरूको भेला बाक्लो थियो ।
Read More »छोरीको कमाइ
“तपैँले गल्ती गर्नु भो ।”
“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”
Read More »तपै भा के गर्नुहुन्थ्यो ?
जाने मानिसहरू मौन भएर जान्थे । फर्कदा हँसिलो अनुहारका साथ फर्किन्थे । कतिपय आँखाभरि आँसु लिएर उत्रिएको पनि भेट्थें । यसरी जाने र आउनेहरूको थरीथरीका अनुहारहरू म दैनिक पढ्थेँ । पेशागत काममा सरिक भई तिनै अनुहारलाई कागजमा उतार्दा–उतार्दै मर्माहत हुन्थेँ ।
Read More »समाचार
कुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा बढी वा मानिसको संख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ ।
Read More »अन्तिम संस्कार
राधा आँखामा राखे पनि बिझाउन्नथी । पीडाको दहमा हर्दम पौडी खेल्नु परे पनि अत्तालिन्नथी । ऊ आफ्ना दुई बहिनीकी दु:ख नासिनी दिदी थिई । छोरीछोरी मात्र जन्माई भनेर हजुरआमाले आमासँग गरेको गनगनले भने उसको मुटुमा बज्र हानिरहन्थ्यो । अँझ बाबुको कुटपिट र लछारपछार असह्य हुन्थ्यो उसलाई ।
Read More »पोइलको भ्रम
“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुपर्यो तर यी मनुवाहरूले शिवरात्रि” भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतिदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम ट्याम स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ ।
Read More »जय शिव दिन
जीवनका प्रत्येक क्षणहरुसँग मैले तिमीलाई संघर्ष गर भनेकै हुँ । मैले व्यतीत गर्ने समय सीमा र तिमीले पाएको अवसरलाई एउटै पाटोबाट नहेर्दा तिमी र ममा फरक देख्नु कुनै अनौठो विषय लागेको थिएन मलाई । मैले मन पराएर व्यतीत गरेका अवसरहरुले तिमीलाई पनि कुनै क्षणले पछ्याएका थिए होलान ।
Read More »शहर
अफिसबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोरा छोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।
Read More »शङ्कालुहरु
विहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठुलो आवाज पारेर बास्न नसकेको प्रतित हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।
Read More »इन्द्र शयन
जीवनका कुनै मोडहरुमा कुलिन भट्ट दम्पतीले आफ्ना छोराछोरीलाई सुखी राख्न कुनै कसर बाँकी राख्दैनथे । गाउँमा शान शौकत र इज्जतको बास बसेको त्यो ऐस्वर्य घरमा एकदिन एउटा काल पस्छ र भट्टीनीलाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी भट्टीनीको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।
Read More »जीवनका मोडहरू
सिरानी भित्तामा अडेस लगाई अर्धचेत अवस्थामा म पल्टिरहेको छु । तर मेरो शरीरमा आधुनिक विज्ञानका अस्त्र र यन्त्र प्रयोग भैरहेको तथा दाँया हातमा सलाइन चढिरहेको बारेमा सचेत छु । Read More »बाल बाल बाँचेको म
एकदिन बिहान अकस्मात आमा र बा को झगडा पर्यो।
आमा – किन तपाई आजभोलि हामीसँग नाराज हुनु भएको छ? किन भनेको मान्नु हुन्न? यी भएका गहना बेचेर भोलि के गर्ने? म त गहना बेच्न दिन्न।
बा – मलाई धेरै नसिकाऊ। मसँग धेरै कचकच नगर । यी गहना मेरा पनि हुन। मेरो पनि हक छ। बेच्न नदिने भए कि मैले भनेको मान कि अर्को बाटो समातेर जाऊँ।