Skip to content

editor

शहीदक पत्नी – वीरांगना

सुनी दुष्ट शासक अन्यायी खबर
गगन काँपल धर्ती पर कहर
बौक भगेलैन खङ्कैत कंगना चुरी
करेजा घोपा गेलैन तलवार छुरी

कोमल बदन बनल छन्ही पाँथर
पवनो नही सिंहकल छन्ही आँचर
बारिए बरिसमे तेजल शृगार
बिसरल छथि ककरा कहै दुलार

होली

आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी

नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।

गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना

मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अर्थ्याइरहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मेपछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो स्वर्गलोकको भोग धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ । यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् ।

सुरेन्द्र महर्जन अमरको आउन माया बजारमा

नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको एरेञ्ज तथा संगीत रहेको “आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन” बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

समय

“रामे ! मैले भनेको काम गरिस् त ?”
“गरिसकें हजुर ।”
“रामे ! मेरो घरमा हजुर बाको पुण्यतिथि आउँदैछ, यसो टपरासपरा गाँस्नओर्न तेरी जहानलाई पठाईदे है ।”
“हस् हजुर, भोलिदेखि नै खटाइदिन्छु।”
“ए, साँच्ची ! तेरी बुढी तँभन्दा कति वर्ष कान्छी अरे ?”

पछि लागियो उस्कै नाममा

पछि लागियो उस्कै नाममा कुनै जमानामा
फोटो हुन्थ्यो दिलको धाममा कुनै जमानामा

कहाँ थिए इमेल यी कहाँ थिए फेसबुक
चिट्ठी पठाइन्थ्यो खाममा कुनै जमानामा

BirBahadurThakuri

ढुङ्गा

ढुङ्गा त हो नि
ढुङ्गालाई जहाँ राखे पनि हुन्छ
जे गर्दा पनि हुन्छ,
जसो गर्दा पनि हुन्छ ।

यसलाई उखान तुक्कामा प्रयोग गरे
यो उखान नै बन्छ,
यसलाई मुटुमा राख्दा
उसको यो व्यथा कथा बन्छ,

च्यातिएका चाहनाहरू

म पत्थरको निर्जीव देव भइदिएको भए
भर्थें होला भोको पेट दूध र नैबेधको भोगले
पुजिन्थें होला सुगन्धित पुष्पचन्दनले
ओतिन्थें होला गजुरे धातुछानाले
कास ! म सजीव भिखारी जन्मे
भौँतारिरहेको छु जिन्दगी जिउन
जीवन बाँच्न फालिएको नैबेध खोज्दै

जीवनजगत

अन्धकार पिच बाटोमा कुद्ने ट्याक्टर रहेछ
यो जिन्दगी भन्नु नै नाइटगाडीको सफर रहेछ

अघाडी पछाडि चारैतिरै अँध्यारो छ सबैतिर
अञ्जान आखिर बिहान पुग्नु पर्ने त सहर रहेछ

इ नगरी छै विशेष (कविता)

एहि एशिया मे हमर नेपाल
बड सुन्दर, शान्त, विशाल छै
कमल फूल सन मधेश हमर
जेना गगणमे पूर्णिमाक चान छै ।

ई नगरी छै विशेष
करु भिजिट मधेश

तीन मुक्तक (कसरी रोपिए छुरा मुटुमा)

एक
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ
नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ
साहित्य रस छम्केर भुलाउदै छु आफू र दुनियाँलाई
नत्र यो सारा जगतनै डुबाउने यी आँखामा पानी छ

मायालु सुगा

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।

मृगले रुँदै भन्यो, ‘‘सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।’’

सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँभनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकिनसकी उडेर काग नजिकै पुग्यो ।

मिम्लेन् हेन्छीङ् फुङ्हा ?

मिम्लेन् हेन्छीङ् फुङ्हा ? फेक्खुङ् ल ? आ
निङ्वाबा आक्खेन् पान्ःहा चेक्खुङ् ल ? आ
आक्खेन् कुधाक् मेलुम्सीङ् मेमेगेआङ् वा
खेन्हा ? रे चिरीहा ? केरेक् थिक् थिक् लेक्खुङ् ल ? आ

मलाई मन छ

मलाई भ्रष्ट अनि दुष्टहरुलाई
घोटेर प्रहार गर्ने मन छ
बेरोजगार हु म फुटपाटको
किनारमा व्यापार गर्ने मन छ

विद्वानहरू हो पवित्र विचारले
यो संसारमा के गर्नु ? – २
विशाल बजारमा गएर
विचारको कारोबार गर्ने मन छ