ks
अनुभूति
अकल्पनीय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन ऊसँग फेरि दोर्याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिलसम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएँ बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ । म त्यही टुसुक्क बसें ।
वनकाली
एक दिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन ।
‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ ।

मृत्यु दैव समयलाई छेक्छु भन्दा छेकिदैन
मेरो माया आजभोलि पराई हुन थाल्यो
बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ
मायाँ भन्ने चिज साँच्चै ! यस्तै हुँदो रै’छ
खै?
पोहर साल आएन भाइ अहिले लिन पठाउ आमा
सम्झना बाढी बढेर आयो
तिमीले धेका दिएर त, गजल मेरो सहारा भो