Skip to content

नेपाल साप्ताहिक

मुनामदन किन यति लोकप्रिय

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन पहिलोपटक मैले आजभन्दा ५२ वर्षअघि अर्थात् २०१६ सालमा एसएलसी जाँच दिन तयारी गर्नेताका पढेको हुँ ।

घटनाले जन्माएका गीत

  • by

अधिकांश लोकप्रिय गीतको पृष्ठभूमिमा छन् घतलाग्दा प्रसंग ।

जागिरको एकनास दिनचर्याबाट वाक्क भएर राजेन्द्र थापा काठमाडौँबाट पूर्वतिर हान्निए । झापामा पुगेपछि उनलाई पहाडकी रानी इलाम जाने इच्छा भयो ।

कृतित्वमाथिको पुस्तक

  • by

जगदीश घिमिरेले साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । उनको साहित्यको सूक्ष्म मूल्यांकन गरेका छन् नेपाली विषयका सह-प्राध्यापक तथा अध्येता विष्णुप्रसाद पौडेलले जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलनमार्फत ।

सबै उमेरका लागि

  • by

बालसाहित्य-सर्जकका रूपमा गोपाल पराजुली पृथक् परिचय बनाइसकेको नाम हो । तर, पछिल्लो समय बालसाहित्यमा मात्र उनको कलम सीमित भएन ।

आत्मकेन्द्रित कृति

  • by

आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् ।

रातमा रातो बिकिनी

  • by

पानीमा तैरइिरहेको उनको गोरो शरीरमा आकर्षक रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ, आधा शरीर डुबाएर । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन्  ।

एउटा कथा लेख्नु छ

  • by

एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो ।

अर्को बिहे

  • by

बाल्यकालदेखि नै म निकै भलाद्मी थिएँ रे ! युवा अवस्थामा पुगेपछि त जिम्मेवार पनि उत्तिकै भएँ। म पढाइमा पनि बाल्यकालदेखि नै अति तीव्र थिएँ, बाले भन्नुहुन्थ्यो बैनीहरूलाई।

केही कमजोर र केही दह्रा निबन्धहरू

  • by

साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्।

ईश्वर बरालसँगका क्षणहरू

  • by

ईश्वर बराललाई जब मैले चिन्न थालेँ, म उनको संस्मरण लेख्ने लायक थिइनँ। किशोरावस्थाको कुरो हो। उनका सयपत्री, हिमालचुली र झ्यालबाट प्रकाशमा आइसकेका थिए। मेरो आफ्नो रुचि अनुसार निश्चय नै झ्यालबाटले मलाई सबभन्दा बढी आकषिर्त गरेको थियो। यद्यपि, उनका उल्लिखित अन्य दुई ग्रन्थ पनि नेपाली साहित्यमा कोसेढुंगाको हैसियत राख्छन्।

समयका कविता

  • by

कवि सचित राईका २५ वटा कविता समाविष्ट गरिएको संग्रह अर्को भ्रममा आञ्चलिक विम्बहरूको मिठासपूर्ण संयोजन देख्न सकिन्छ। कवितामा राष्ट्रियताको पक्षपोषण कवि राईले विम्बहरूको सहारामा किराँती दर्शन, संस्कृति र भौगोलिकताको सुगन्धलाई पोखेका छन्।

कथामा समाजको चित्र

  • by

साहित्यको पछिल्लो पुस्तामा विवश वस्ती एक उल्लेख्य नाम हो। उनै वस्ती चौथो कथासंग्रह यसपटक फुलेनछ गुराँस लिएर देखापरेका छन्। कविता र बालकथामा पनि त्यत्तिकै हात चलाएका वस्तीको यस कथासंग्रहमा १८ वटा कथा छन्।

कवितामा दर्शन: अश्वमेध यज्ञका घोडाहरू

  • by

कुनै युग थियो, आफ्नो साम्राज्य विस्तार गर्न विशेष लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडिन्थ्यो। त्यो घोडा जुनजुन देशमा जान्थ्यो, या त त्यस देशले हार स्वीकार गर्नुपर्थ्य या घोडा छोड्ने राज्यसँग युद्ध गर्न तयार हुनुपर्थ्य। एक वर्षसम्म यो क्रम जारी रहन्थ्यो र अन्त्यमा दिग्विजय प्राप्त गरेपछि ‘अश्वमेध यज्ञ’ गरी त्यही घोडालाई यज्ञमा बलि चढाइन्थो।

काठमाडौँ अनुभव आनेक

  • by

नेपालको राजधानी काठमाडौँलाई नियालेर हेर्ने अभिलाषा, इच्छा र आकांक्षा प्रत्येक नेपालीको अन्तरमनमा अन्तरभूत हुन्छ। यसलाई त आदिकवि भानुभक्तले अलकापुरी कान्तिपुरी नगरीको विशेषणले पनि विभूषित गरसिकेका छन्।