Skip to content

नेपाल साप्ताहिक

विभ्रमको विहानी

  • by

एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो।

सम्झनामा रिमाल

  • by

पत्रकार एवं साहित्यकार स्व वासु रिमाल ‘यात्री’ आफ्ना लेख, निबन्ध, समालोचना, कविता एवं दार्शनिक चिन्तनका कारण नेपाली साहित्यमा परििचत छन् ।

स-साना पृथक् धारका रचना

  • by

मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् ।

छ दशकको यात्रा गरेपछि

  • by

आजभन्दा ६९ वर्षअघिको एउटा चिसो साँझ। २ पुस २००० को बृहस्पतिबार बेलुकी ७ बजेर ३५ मिनेट जाँदा लेबर पेनले छटपट गरिरहेकी दीपवतीदेवीले आफ्नो चौथो सन्तानलाई जन्म दिनुभयो।