Skip to content

गद्य कविता

निलो शिरिष !

जैतुनको हाँगो टेकेर
बिरह बोल्ने ढुकुर जोडी कुर्लन थाले
भू-मध्य सागरको बैँशालु हावा
तन मन छोएर बहन थाले
फेरि बाटैभरि निला शिरिष झुल्न थाले,
हरेक पटकको ओहोर-दोहोरमा
टक्क उभिन्छु र अनुहार थापेर नियालिरहन्छु,

मेरो आँशुको कसम

मेरो देश…
तिम्रो छातीमाथि टेकिएका मेरो पाइलाहरू,
तिमीमाथि अन्जानमा गरेका कुकर्महरू,
आज मेरो निम्ति चुनौती बनेको छ !
तिम्रो अपार मायामा,
तिम्रै काखमा लाटपटिएका थियौ ..
तिम्रो शिरमाथि चढेर मेलापात उकाली ओराली गर्यौ,
कयौ खने होला खाडल पनि तिम्रो अंग-अंगमा…

स्वागत हे नयाँ वर्ष !

  • by

स्वागत स्वागत हे नयाँ वर्ष !
स्वागत स्वागत हे नयाँ वर्ष !
कदम्ब तरू-तल गाउन थाली
राधाझैं कोइली
मनै भो वृन्दावन,

प्रिय..अलग छ हाम्रो संसार,……….

प्रिय………………… जिबनको उतर्दामा तिम्रो आगमनले रौनकता छाएका मेरो स्नायुहरु मलाई राम्री थाहा छ, भोलिका दिनमा… Read More »प्रिय..अलग छ हाम्रो संसार,……….

सुन मेरो कुरा प्रियतमा

  • by

तिमीले ऐना हेरेर मुस्कुराउँदा
मैले “मैले “त्यसो नगर” भनेको छैन
तिमीले चुरा पोते लगाउदा
मैले “यो के गरेकी?” भनेको छैन
तिमीले भजन किर्तन गर्दा
मैले “अब बन्द गर” भनेको छैन
तिमीले साँझ बिहान कम्फ्युटर खोल्दा
मैले “यसो गर्नु हुँदैन” भनेको छैन