जीवन bharat sharma गद्य कविता by bharat sharmaMay 6, 2011 आउनु र जानु त के हो र यो त जीवनको रीत हो रातभरि फूलसँग प्रीति गाँसी बिहान उँडिजाने शीत हो हाँसो अनि खुसी त के हो र यो त जीवन को गीत हो जस्तो दुखमा पनि हाँस्नु नै मानिसको जीत हो Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ