म क्याकटसको फूल मन पराउँछु
फूल, बासना, सुख, उपहार सबै मन पराउँछन्
तर म ती सबलाई पछाडि राखेर दु:ख मन पराउँछु
दु:खमा नै जीवानुभूति गर्न सक्छु
पीडामा नै म आत्मीयता महशुस गर्न सक्छु
सुख क्षणिक हुन्छ, साथ दु:खले पो दिन्छ
पुरै जीवनको केही अंश मात्रै सुखको
बाँकी दु:ख त्यसैले म तिमीलाई यहि दु:खमा
अनन्तकाल सम्म अनुभुती गर्न चाहन्छु
किनकिम अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

काइते, तारा टिप्दा विचारकहरू उद्घोष गर्छन्
च्यातेर झन्डा लगौँटी लगाउनेहरू हो !
कहिले सोधेको छौ ?
हिड्दैछ यी पाइलाहरू
ऊ!
साथी !
तिमी, म, म, तिमी
राजस्व लुट्ने मात्र होइन