देवकोटा,
तिम्रा अमानुषी श्रीजनाका किरणहरूले
अँझै जग्मगिएको छ साहित्य जगत
तिम्रा अटल प्रेरणाहरूले बाँचेको छ
नेपाली बाङ्मय अझ सहज,
तिमी अपरिमेय छौ
तिम्रा सृजना अमेय छन।
यो तिहारको ज्योतिले
घरको अध्यारो मात्रै होइन
मन कै कालो भगाओस
धनीलाई मात्र होइन
गरीबलाई पनि हँसाओस
दीपको ज्योति झै
समान दृष्टिको ज्ञानले
सबको मनमा राज गरोस
हिमाल, पहाड, तराईका
तिहार आयो उज्यालो ल्यायो
गाँउ र बस्तीमा
मखमली छायो सयपत्री फुल्यो
बारी र बगैचामा
का का गर्दै रमाए काग
उड्दै आकाशमा
गमक्क पर्दै आयो है कुकुर
घर घर गाँउमा
गाई हुन आमा पुज्दै होलान
आगनीमा बसी हे मेरी दिदी परदेशी भाइ आउछ कि भनि त्यो बाटो नहेरेस यो सालको तिहारमा म आउन सकिन सप्तरंगी टिका, फूलको माला उनेर थालीमा नराखेस | ओइलाई जाला त्यो फुको माला
यदि तिमी एक दिन
रोइरहेका छौ भने
कृपया मलाई बोलाउ
म तिमीलाइ हसाउन सक्छु भनेर
बचन दिन त सक्दिन
तर म तिमीसँगै बसेर
तिम्रो दुःखमा
सँगै रूनेछु ।
यदि तिमी कतै जादैछौ भने पनि
कृपया मलाइ बोलाउ
सलाईमा संसार जलाउने शक्ति हुन्छ
तर त्यसलाई पानीमा फ्याकी दियो भने केहि कामको हुदैन
मान्छे पनि शक्ति शाली छ तर आफ्नो शक्तिलाई चिन्न सकेन भने
पानीमा फ्यालियको सलाई बराबर हो
विहानीको लाली किरण सगै आएको त्यो सीतको थोपा
अनि त्यो मखमलि र सयपत्री फूलले घरआगन सजिएको होला
देउशी,भैलो र मादल सगै गाउघर गुन्जिएको होला
आफु त परदेशी भैयो हे मेरी दिदी नरोउ है यो साल
मूर्ती पुजेर मान्छेलाई घ्रीणित ब्यवहार गर्नु मानवीयता हैन जस्तो लाग्छ त र…… बाध्यता, जब मान्छेहरु नै मूर्ती भन्दा अन्धो र कठोर बन्छन भने अनी…. मान्छेहरु नै अचल बनेर
नयाँ चित्र झट्ट हेर्दा चित्रपटमा मसी पोखिएझैँ छ अर्थात् आजको वास्तविकता कलाकारी भाषामा सिद्धान्तविहीन चित्र जहाँ अमूर्तताभित्र अमूर्त अस्पष्ट नयाँ चित्र
मेरो उत्सर्ग देशका लागि रहेछ मरेपछि थाहा भयो सहिद सूचीमा मेरो पनि नाम परेछ कसैले रकम बुझेपछि पत्ता लाग्यो मरेपछि सहिद बन्ने थाहा पाए म पत्रकार सम्मेलन गरेर मर्थे
स्वच्छ उल्लास वातावरणमा हुर्किएको मेरो कविता बन्द कोठाभित्र निस्सास्सिन पुगेछ असुरक्षित भएको महसुस गर्दै बन्द कोठाभित्र छट्पटाइरहेछ । वन जङ्गलको स्वच्छ हराभरा वातावरणमा
सुखद यात्राको चाहना मनले सोचेको भए पनि जीवनयात्रा कष्टप्रद नै थियो आँसु थियो, पीडा थियो त्रासदीमा घिटिकघिटिक जीवनको केवल श्वास मात्र थियो । तैपनि जीवन थोत्रो गाडीले
बेला न कुबेला आइरहने टेलिफोनका पट्यारलाग्दा टिर्रटिर्र आवाज त्यहाँ सुन्न नपर्ने रहेछ । न त त्यहाँ विभिन्न विद्युतीय माध्यमहरूमा समाचारका नाममा प्रसारित
नभेटिए जाती भन्दाभन्दै कुनै सुदूर टापुमा र त्यसको एकान्तमा तिमी भेटिएका छौ । उस्तै छौ तिमी गुलाफी तिम्रो ओठ उस्तै छ चाक्लो फराकिलो निधारमाथि कालो गुलाफ जस्तो केशराशि उस्तै छ
निःस्वार्थ मुस्कान बोकेर आफूलाई समर्पित तुल्याउन जानेका घाम नभएको भए मान्छेले कोबाट के सिक्ने हुन् भनूँ गाह्रो हुन्छ नभनूँ आफैँलाई अप्ठ्यारो हुन्छ म घाम उदाएको हेर्न रुचाइरहेँछु