तिम्रौ प्यारमा मदहोशी भएँ सनम गोले गजल by ksJanuary 3, 2013तिम्रौ प्यारमा मदहोशी भएँ । पीर चिन्ताले म रोगी भएँ । घरबार त्यागे तिम्रौ निम्ति केही नभएको म जोगी भएँ । समाजबाट पुरस्कृत हैन अपहेलित भै म दोषी भएँ ।
म पाताल हुँ मधुस न्यौपाने गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013तिमी आकास हौँ म पाताल हूँ तिमी थाक्रो हौँ म झाल हूँ
भन्नुपर्ने भो मानबहादुर खड्का गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013लाग्यो मनमा रहर भन्नु पर्ने भो देखावटी छ यो सहर भन्नु पर्ने भो
अन्जानमै मुटुमा (दुई मुक्तक) छवि ज्ञवाली मुक्तक मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013अन्जानमै मुटुमा घाउ पार्नेहरू यत्रतत्र छन् घरिघरि आस्थाकै डेरा सार्नेहरू यत्रतत्र छन्
ढाका टोपी फरिया उदय अपेक्षा गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013ढाका टोपी फरिया र चोली छैन आजभोलि । सभ्यता र संस्कृतिको बोली छैन आजभोलि ।
तिमीलाई के दिउँ उपहार रश्मी कडरीया विष्ट गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013तिमीलाई के दिउँ उपहार प्रेमदिवसमा, आऊ दुवै मिली सजाउ संसार प्रेमदिवसमा
अशान्तिको खबर सुनेँ सरस्वती शर्मा जिज्ञासु गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013अशान्तिको खबर सुनेँ रुन्छु म त सधैँ शान्ति छायो हर्षविभोर हुन्छु म त सधैँ
ईश्वर झै मान्दै हुनुहुन्थ्यो असफल गौतम गजल मधुपर्क २०६९ बैशाख by ksJanuary 3, 2013हिजोसम्म जेनतेन प्राण धान्दै हुनुहुन्थ्यो उधारोमा लोकल ठर्रा तान्दै हुनुहुन्थ्यो ।
तीन मुक्तक(सबै खोज्छन्, सम्मान गरी सधैं, तिमी विना) भरत तिमल्सिना मुक्तक by nice.vharatJanuary 3, 2013(१) सबै खोज्छन् सपनाकी रानी चुन्नलाई । भर्खर बैस चडेकी त्यो सानी चुन्नलाई । रुप रङ्ग देखेपछि सबै लठै परी यहाँ र्बिसिदिन्छन् कठै उस्को बानी चुन्नलाई ।
आजभोलि पिउनेहरू बिना तामाङ गजल by ksJanuary 3, 2013आजभोलि पिउनेहरू रातै आफ्ना ठान्दा रैछन भोलिपल्टै उत्रिजाने मातै आफ्ना ठान्दा रैछन नशा यति चढाउँछन होसै हुन्न कुनैबेला एकहोरो बोल्ने सबै बातै आफ्ना ठान्दा रैछन
जल्छन भने आरिसे जल्नदेऊ राजेश रुम्बा लामा गजल by ksJanuary 3, 2013जल्छन भने आरिसे जल्नदेऊ भैगो छोड दन्दनी भित्रभित्रै बल्नदेऊ भैगो छोड
सायद जिन्दगीको परिभाषा राजेश रुम्बा लामा गजल by ksJanuary 3, 2013सायद जिन्दगीको परिभाषा आज म बुझ्दैछु बर्षाएर अतीतलाई आफै माथि रुझ्दैछु
सप्ना देखेँ आज राति राजेश रुम्बा लामा गजल by ksJanuary 3, 2013सप्ना देखेँ आज राति उनको जस्तै मैले मुहार देखेँ बलेको त्यो जूनको जस्तै मैले
आउँछु म छिट्टै अब राजेश रुम्बा लामा गजल by ksJanuary 3, 2013आउँछु म छिट्टै अब तिमी किन रुन्छौ कान्छी ? हेरि बस मेरो बाटो मलिन किन हुन्छौ कान्छी ? तिम्रै थिएँ हिजो अस्ति आज पनि तिम्रै हुँ म भड्काउने तिन्का कुरा मन्मा किन गुन्छौ कान्छी ?
अग्लाइको चुचुरोमा सदानन्द अभागी गजल by ksJanuary 2, 2013अग्लाइको चुचुरोमा मेरा नजर परे सानु नजरको जुधाइमा तिम्रा नजर झरे सानु
जान्नै पर्छ महान हो सदानन्द अभागी गजल by ksJanuary 2, 2013जान्नै पर्छ महान हो आफ्नो स्वाभिमान हजुर स्वाभिमानमा नै गाइन्छ है राष्ट्रिय गान हजुर
आँखा नसन्काऊ न ए ! प्रकाश सापकोटा गजल by PrakashJanuary 2, 2013बरण्डामा निक्लिएर घाँटी नतन्काऊ न ए मैतिर फर्किएर आँखा नसन्काऊ न ए जवानी त जस्को पनि फुल्छ नि हौ एकताका त्यत्ति सारो भँवरा त ओहो नभन्काऊ न ए
मनभरि चोट दिई भुली गए कोही अभागी गजल सामाजिक सञ्जाल मुहार पुस्तिका by abhagi.mukeshJanuary 1, 2013मनभरि चोट दिई भुली गए कोही यो मुटुको डाली डाली फूली गए कोही मैले स्वच्छ अपनत्व देखाएर होला एकै पलमा मैसँग खुली गए कोही मेरो सानो मझेरीमा सुगन्ध पाएर भमरा झैँ रस चुसी डुली गए कोही
हिमाल, पर्खाइ, याद, लोडसेडिङ, र नेता दिवाकर भट्टराई हाइकु by ksJanuary 1, 2013हिमाल :- हिमाली भेग मनमोहक चुली नसालु आँखा पर्खाइ :- पर्खाइमा ऊ आजित हुने बानी मायामा हारी
गैडाकोटलाई गजलको, शहर बनाउनुछ सूर्य 'प्रकास' भुसाल गजल by ksJanuary 1, 2013गैडाकोटलाई गजलको, शहर बनाउनुछ सबको मनमा बस्न सक्ने, वहर बनाउनुछ खडेरीले सुकेका ,शेरका ती फाँटलाई सिंचित गर्न सृजनाको, नहर बनाउनुछ मुलुककै मध्ये भाग, भावनाको खानी यसमा निशा पछि आउने सुन्दर, प्रहर बनाउनु छ