जाली पिरती (गजल) लेखनाथ खनाल गजल by editorJanuary 22, 2017जालीसँग पिरतीको खेल खेल्दिन अब आफ्नो आत्मा मारेर सजाय झेल्दिन अब ढुङ्गालाई झम्टेर रुनेछु बरु म अब सानी तर तिमीलाई यो अंगालोमा जेल्दिन अब
बेचिनेहरुको… जीवन कुमार शाह मुक्तक by जीवन कुमार शाहJanuary 22, 2017बेचिनेहरुको लाम छ। नैतिकता गुमनाम छ। रातो बत्ति निभ्नै मान्दैन, र, त यो देश जाम छ।
प्रकाश छर्ने जून बने पो राम्रो लाक्पा शेर्पा समर्पित गजल by editorJanuary 21, 2017प्रकाश छर्ने जून बने पो राम्रो शान्ति छार्ने धुन बने पो राम्रो सुन्नुस नेताजी कान थापेर भोकालाई नून बने पो राम्रो
हो म तिमीमै सारा संसार देख्छु रन्जना न्यौपाने गजल by editorJanuary 21, 20171 Commentहो म तिमीमै, सारा संसार देख्छु त्यो मिठो आभास, प्यार देख्छु हुनेछौ सधैं खुशी, रमाउने छौ धेरै पाउने तिमी भित्रै, आधार देख्छु
दोबाटोमा भेटेजस्तो लाग्छ सविता राई गजल by SabitaRaiJanuary 21, 2017दोबाटोमा भेटेजस्तो लाग्छ तिमीलाई चौतारीमा देखे जस्तो लाग्छ तिमीलाई आखिर तिमी को हौ को हौ कहाँबाट आयौ कता कता चिनेजस्तो लाग्छ तिमीलाई
करेसामा फूल रोप्दा पलायो रे झार मात्रै दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeJanuary 20, 2017करेसामा फूल रोप्दा पलायो रे झार मात्रै कहाँ होला बैंस फुल्ने जवानीको टार मात्रै? तिमी मेरो सम्झनामा सिरानीमा आँसु हुन्छ अँझै कैलेसम्म भोग्ने सधैं यस्तो हार मात्रै? उकालीमा याद आए बिसौनीमा पर्खि बस्नू तिमी एक्लै गर्न सक्छौ नदीलाई पार मात्रै ।
जुत्ता फेरौंला जरुर झलक पाली ‘झरना’ मुक्तक by Jhalak PaliJanuary 20, 2017चोखो मन दिनेलाई मायामा बेरौंला जरुर दुई मुटुको एक भए सुखदुःखमा हेरौंला जरुर जालझेलमा फसाउने राख्यौ भने नियत खुट्टा मात्रै रहोस् मेरो, जुत्ता फेरौंला जरुर
कुन्नि, किन हो ? (मुक्तक) जीवन कुमार शाह मुक्तक by जीवन कुमार शाहJanuary 16, 2017कुन्नि, किन हो ? पैसाको बजार गरम छ खोटा सिक्काहरूको पनि भाउ चरम छ पैसाको रापले पग्लायो सायद, त्यसैले त, आजभोलि राष्ट्रवादीहरूको बोली नरम छ
भावनामा कसैको डुबियो आज राज भण्डारी विवश गजल by राज भण्डारीJanuary 16, 2017 भावनामा कसैको डुबियो आज मनमा झलझली सम्झियो आज अफासरा झैँ सुन्दर तिम्रो त्यो मुहार सपनीमा भएपनि दर्शन गरियो आज
दुई मुक्तक (साँच्चै जिउनलाई) चन्द्र भट्ट मुक्तक by editorJanuary 15, 2017१) साँच्चै जिउनलाई त माया हुनुपर्छ सहयोगी हातहरू दायाँ बायाँ हुनुपर्छ थाके पनि जीवनमा सुस्केरा हाल्नलाई बर–पीपलको शीतल छाँया हुनुपर्छ ।
तिम्रै मनको मझेरीमा दीपा धिताल गजल by editorJanuary 15, 2017तिम्रै मनको मझेरीमा आऊँला पर्खिबस्नु तिम्रै निद सपनीमा छाऊँला पर्खिबस्नु नआत्तिनु, बादलुको भेषमा आउनेछु पानी वर्षी आउनु माया लाऊँला पर्खिबस्नु
सानी नानी (बाल-गजल) नन्दलाल आचार्य गजल by editorJanuary 15, 2017असाध्यै राम्री हाम्री सानी नानी ठुलालाई आदर गर्ने राम्रो बानी । भनेको मान्ने यिनको आफ्नो बानी पढी-गुनी ठुली हुने हाम्री सानी नानी,
कुरा उडाएको देखे फेसबुकमा राज भण्डारी विवश गजल by राज भण्डारीJanuary 14, 2017 कुरा उडाएको देखे फेसबुकमा डाहाले होला कुर्लाएको देखे फेसबुकमा त्यहा पनि मपाइत्वको गन्ध आयो मलाइ सद्बुद्धिको कमीमा फुर्केको देखे फेसबुकमा
पिएको मातमा पीडा बढी हुन्छन् दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeJanuary 14, 2017पिएको मातमा पीडा बढी हुन्छन् छ ठेला हातमा पीडा बढी हुन्छन् । तिमी बस्ने कहाँ होला? खबर देऊ म भेट्छू घातमा पीडा बढी हुन्छन् ।
चुपचाप बसेर के गर्नु छ ? राज भण्डारी विवश गजल by राज भण्डारीJanuary 9, 2017 चुपचाप बसेर के गर्नु छ ? साइनो नलाउदा के मर्नु छ ? अजबको यो यात्रामा, सागर यहा के तर्नु छ ?
मुक्तक :::: समय सान्दर्भिक राज भण्डारी विवश मुक्तक by राज भण्डारीJanuary 9, 2017 हासेको देश क्या छ हाम्रो । विश्वमा कहलिएको क्या छ राम्रो ।। दुनियाले न देखेका नाच, हाडी गाउको जात्रा तिम्रो ।।
जब जब आफुलाई हेर्ने कोशिस गरे राज भण्डारी विवश गजल by राज भण्डारीJanuary 7, 2017 एथार्थ को धराताल मा जब जब आफुलाई हेर्ने कोशिस गरे संसारका व्यक्तित्व हरूलाई तब तब केर्ने कोशिस गरे मानिसै मानिसको यो भिडमा जीवनहरूलाई नियाल्दा तिनीहरूलाई बिस्तारमा मस्तिष्कबाट खार्ने कोशिस गरे
दिन के सक्छु तिमीलाई उपहार राज भण्डारी विवश गजल by राज भण्डारीJanuary 7, 2017 बल्केको घाउ, चर्केको मुटु , दिन के सक्छु तिमीलाई उपहार छल्केको आशु,, सुन्न आखा, दिन के सक्छु तिमीलाई बहार खुसि दिने चाह मा उडाइ लगेउ सपना सबै एकै रातमा भल्केको तन, सन्न बदन . दिन के सक्छु तिमीलाई हार
भएको छ॥ Ram Chandra Basyal गजल by rcbasyalJanuary 6, 2017जीवनमा आफ्नैको बढी प्रहार भएको छ॥ त्यसैले त जिन्दगानी नाँगे झार भएको छ ॥ बिषै जस्तै मन्द मन्द पोल्ने रैछ अतीतले । यता सधैं अश्रु वर्षा उता वहार भएको छ॥
कठैबरा सोझो यो, यामदासले भन्यो यामदास घायल 'सन्तलाल' गजल by यामदास घायल 'सन्तलाल'January 5, 2017जाऊँ आज भट्टीतिर, त्यो प्यासले भन्यो “छु अर्कै स्वादमा” बोतलको, सुवासले भन्यो भट्टीनीको ओठको मात, मसँग छैन नसा चुपाँउदै गर्दा, गिलाँसले भन्यो