Skip to content

व्यक्तित्व समीक्षा

मिथिला सङ्गीत र महाकवि विद्यापति

  • by

राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ ।

सम्झना : रामशरण दर्नाल

  • by

१ असोजको साँझ् ६ः२६ मा वि.सं.१९९० पछिको सबभन्दा ठूलो भूकम्प आउँदा रामशरण दर्नालको शरीरमा राखिएका स्लाइनलगायतका उपकरणहरू निकालिँदै थियो।

सङ्गीतमय जीवनको अवसान

  • by

असोज १ गते साँझको भूकम्प आउनु केही समयअघि नै नेपाली सङ्गीत जगत्मा वाङ्मय क्षेत्रमा भूकम्प गइसकेको थियो ।

नेपाली साहित्यको वारिपारिको सम्बन्ध सेतु

  • by

उहाँ नेपालको पूर्वी सीमापारि बस्नुहुन्छ तर पनि यहीँ हामीमाझ नै भइरहेझैँ लाग्छ । नेपाली साहित्यमा कलम चलाएर वारि-पारि गर्दागर्दै उहाँ दुवैतिरको अतिप्यारो साहित्यकार बन्नुभएको छ ।

उसिनेको फर्सी खाएर पनि सुतेका छौँ

  • by

नेपाली साहित्यमा उपन्यास, कथा, संस्मरणमा अलग्गै स्थान बनाउनुभएका ध्रुवचन्द्र गौतम धेरै पाठकले रुचाउने स्रष्टामा पर्नुहुन्छ ।

एकान्तका साधक तीर्थराज अधिकारी

  • by

कसैले देखोस् नदेखोस् कैयौँ साहित्य साधकहरू आ-आफ्नै हिसाबले सिर्जनारत हुन्छन् । सिर्जनाका फूलहरू फुलाइरहेका हुन्छन् ।

प्रथम नारी गायिका मेलवादेवी गुरुङ

  • by

मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।

चित्र पनि ‘अमूर्त’ हुन्छ ?

  • by

आँखाले मधुरो आकृति देख्न थालि सक्यो । बूढ्यौलीले हातखुट्टा केही लरखराउँछन् । शारीरिक अशक्तता हुँदाहुँदै पनि पूरा गर्न धेरै काम बाँकी थिए ।

भाषिक कालको विश्लेषणमा डा. तिमल्सिना

  • by

डा. मोहन तिमल्सिना संस्कृत भाषाका ज्ञाता, अङ्ग्रेजीका अध्येता र नेपाली भाषासाहित्यका प्राध्यापक हुन् । खरा र नीडरपनाका डा. तिमल्सिनासँग जति मात्रामा व्याकरणगत चेतना र भावगम्भीरताको सूक्ष्म अध्ययन छ, त्यति नै मात्रामा काव्यिक कोमलता र भाषा वैज्ञानिक दक्षता छ ।

नियति : बुद्ध र बासु शशी

  • by

भखैरै कवि बासु शशीको ७५ औँ जन्मजयन्ती मनाइयो र केही साहित्यकारहरूलाई पुरस्कृत-सम्मानित गरियो । शशीको निधनपछि स्थापित ‘बासु शशी स्मृति प्रतिष्ठान’ले वाषिर्करूपमा यो कार्यक्रम गर्दै आएको छ ।

गएको पनि पत्तो भएन

  • by

इष्ट-मित्र, छरछिमेक, बन्धु बान्धव भनेको चाहिन्छ कुन बेला के पर्छ पर्छ भनेर सम्बन्ध बढाउनेहरूको भीडमा अम्बर रिजाल पनि पर्नुहुन्थ्यो होला ।

बहुमुखी प्रतिभाका धनी भानुभक्त आचार्य

  • by

यतिखेर नेपाली साहित्य आकाशमा सबैभन्दा बढी चर्चा आदिकवि भानुभक्त आचार्यकै छ । अहिले हामी आदिकविको सम्झना गरिरहेछौँ । हामी नेपाली !

मानवताका शायर फैज

  • by

फैज अहमद फैजको जन्म फरवरी ३, १९११ मा अविभाजित भारतको काला कादरे गाउँ सियालकोट (वर्तमान पाकिस्तानस्थित) मा सुल्तान मुहम्मद खानको घरमा भएको थियो ।

बिनावैशाखी उठेको मान्छे

  • by

दरबार हाइस्कुलमा कक्षा ७ मा पढ्दा तत्कालीन प्रभावशाली शिक्षक वासुदेव भट्टराईको चित्र कोर्दा झपारसँग प्रशंसित हुने विजय मल्ल ठूलै कलाकार हुनुपर्ने ।

प्रयोगधर्मी साहित्यकार

  • by

पूर्व ४ नम्बर भोजपुरबाट खाजा-सामलको पोको बोकेर म्याट्रिकको परीक्षा दिने सिलसिलामा वि.सं.२०१४ सालमा उहाँ काठमाडौँ छिर्नुभएथ्यो । त्यतिबेलासम्म म्याट्रिकको परीक्षा दिन काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो ।

भोजपुरी भाषाको अग्रज भिखारी ठाकुर

  • by

दक्षिणी नेपाल र उत्तरी भारतमा भाषा तथा साहित्यको क्षेत्रमा ठूलो सफलता पाउने भिखारी ठाकुर । अज्ञानता, अशिक्षा, सामाजिक कुरीति र अंधविश्वासको जञ्जीरमा जकडिएको समाजमा उहाँको जन्म भएको थियो ।

तन र मनकी सुन्दर साहित्यकार

  • by

सन् १९२८ अप्रिल १४ मा भारतको पश्चिम बङ्गाल प्रान्तको दार्जीलिङ जिल्लाअन्तर्गत, खर्साङको गिद्धे पहाडमा जन्मिनुभएकी देवकुमारीले आफ्ना पिताको मुख हेर्न नै पाउनुभएनथ्यो । पिता हस्तबहादुर कटुवालको निधन भएको दुई महिनापछि माता रमादेवीको गर्भबाट उहाँको जन्म भएको थियो । पितृस्नेह चाख्नै नपाए पनि मातृस्नेह र दाइदिदीहरूको प्यारले झपक्कै छोपिएर वितेथ्यो उहाँको बाल्यकाल ।

डायमनशमशेरसँगका आठ वर्ष

  • by

सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो ।

सम्झँदै डायमनशमशेरलाई

  • by

डायमनशमशेरको साथमा लेखक धरान (सुनसरी) मा वि.सं. २०१४ सालदेखि २०६० सालसम्म लगभग साढे चारदशकसम्म औषधोपचार क्षेत्रमा संलग्न रही २०६१ साल फागुन महिनामा ललितपुरको ज्वागल, कुपण्डोलमा स-परिवार बसाइँ सारेर आउनु अघिदेखि नै डायमनशमशेर राणाद्वारा लिखित ‘वसन्ती’ (२००६) र ‘सेतो बाघ’ (२०३०) उपन्यासले नेपालको साहित्यिक तथा राजनीतिक क्षेत्रमा ठूलो हलचल मच्चेको तथ्य-सत्यलाई आत्मसात् गरिसकेको थिएँ ।

जेहोस् चुपचाप मन परायौं

  • by

औपचारिक निर्वाह गर्दै आउने बानी परिसक्यो हामीलाई । खासगरी एउटा स्रष्टाको सम्बन्धमा अझ भनौं उसको निधनमा । फलानो स्रष्टाको निधन (कतिपयको त यति समाचारसम्म आउँदैन) शोक व्यक्त, श्रद्धाञ्जली व्यक्त जस्ता समाचार पढ्छौं, सुन्छौं ।