सम्बोधन

महोदय !
उमङ्ग साँचेर सुने, पढेँ
राष्ट्रको नाममा भनिएको सम्बोधन
तर
अनुत्तरित रहे थुप्रै प्रश्नहरू आफैँसँग ।।

महोदय !
उमङ्ग साँचेर सुने, पढेँ
राष्ट्रको नाममा भनिएको सम्बोधन
तर
अनुत्तरित रहे थुप्रै प्रश्नहरू आफैँसँग ।।

पावनि कय हम
पियाके दुलारी
सेनुर पिठारक थाप दक
पुजबै वरक गाछ गे
माँगि लेबै अहिबात गे

खिइएर झ्याङप्वाल हुन लागेको,
अडेसोको ठाउँँठाउँबाट
दु:खका तिखा
दर्शिन ढुँगाहरुलाई निम्तो दिएर

ए आमा ! तपाईंले कस्तो छिमेकी जोड्नुभयो ? ऊ हाम्रा लैना गाई-भैंसी ललाईफकाई लग्छ । नदिए धम्क्याउँछ । त्यत्तिले नपुगे छक्याउँछ । र, जसरी होस्, आफ्नो पारेरै छाड्छ ।
Read More »त्राहीमाम !
१ परिचयः मानसरोवर तीर्थ चीनको स्वशासित तिव्वतमा पर्दछ । मानसरोवरयात्रा लाने कुनै ट्राभलमा तोकिएको शुल्क दिए पछि आ-आफ्नो पासपोर्ट उक्त ट्राभलमा जम्मा गर्नु पर्छ । १०/१५ दिनपछि सामूहिक भिसा लागेर आएपश्चात जान पाइन्छ । विभिन्न ट्राभल्सहरू छन् जस्तो नमस्ते होलिडे टूर एण्ड ट्रेक प्रा लि, हिमालय टुर एण्ड ट्राभल आदि । १० देखि १२ दिनसम्मको यात्रा हुन्छ ।
Read More »मानसरोवर, तीर्थपुरी तथा कैलाश परिक्रमा एक परिचय
छारो मैलो समेट्दै मनुज नयनको छोप्छ बाक्लो तुँवालो ।
फाँट्ने आशा लिएका तन मन जनका खोज्छ थोरै उज्यालो ।।
चर्को त्यो घाम लाग्ने समय पर हुँदा बढ्छ ऐले निराशा ।
राम्रो चल्नेछ सत्ता प्रगति गति लिँदै जान्छ भागे भरोसा ।।

लागल गोरी के चुनरी मे फागुन के रंग
ठोर गुलाबी ओकर खिलल अंग–अंग
खन–खन चुरी खनका कऽ फगुआ के गीत गावे
छम–छम पायल छमका कऽ सभ के नचावे
पातर डाँर लचकावे त बाजे मृदंग

एकान्तमा
कसैलाई सम्झँदा सम्झँदै म,
आफूलाई नै बिर्सिरहेको हुन्छु,
कहिले भीरबाट खसिरहेको हुन्छु,
कहिले नदीमा बगिरहेको हुन्छु ।

ऊ स्वदेश आएको दोस्रो दिन
नियालेर हेर्दा देख्यो,
उसका बीभत्स सपनाहरू झै
कोठैभरि केही किताब
छरपस्ट छरिरहेका ।

कुकुर भुक्थ्यो, भुक्छ र फेरि भुकेको देखें
दुलो भित्र सर्प लुक्थ्यो आज लुकेको देखें

यो जिन्दगी मैले तिम्रो लागि साच्न पाएँ
तिम्रो लागि बाँच्न अनि तिम्रै निम्ति मर्न पाएँ
तिमी थियौ अन्यौलमा सम्बन्धको खोजी गर्दै
मेरो जिन्दगी तिमी भित्रै रमलिएको पाएँ

जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।
Read More »पाठा र स्याल (नीति कथा)
साँझको दियो अँझै केही बेर, बल्न दिनुपर्छ
तिमी आगो हौ मैनलाई पनि, जल्न लिनुपर्छ
हरेक घडीलाई, कहिलेकाहीँ सच्याउनुहोला
जिन्दगीलाई जिन्दगी जसरी, चल्न दिनुपर्छ

यो घटना हामी पृथ्वीनारायण क्याम्पसमा आई.ए. पढ्दै गर्दा ५१/५२ सालतिरको हो। हामी चार जना साथीहरू म, शिव, सरोज र अर्को एक जना थियौं, क्षमा चाहन्छु धेरै पुरानो संस्मरण हुनाले नाम याद भएन, छुट्टी मनाउन भनी कास्कीकै चमेरे गुफातर्फ प्रस्थान गर्यौं।
Read More »चमेरे गुफाको सास्तीसुत्नेले त सपना मात्र देख्छ
उठ्नेले त संसार भोग्छ ।
कुम्भकर्णजस्तै
कस्तो अभागी त हामी
एकदिन उठ्छौ र वर्षौं सुत्छौं ।

धनले सुख मिल्दैन तापनि पछि दगुर्छ मान्छे
भुलेर सेवा हिं परमो धर्म आफै हसुर्छ मान्छे

विध्वंस हमरा पसिन नहि
सृजनके हम अभिलाषी छी
प्रकृतिके सदैब सातत्य देब
अटल अठोट मोनमे लेने छी