घर डा. राजेन्द्र विमल आधुनिक कथा गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011मेरी श्रीमती म जस्तो लोग्ने पाएर धन्य भएकी छिन् तर उनीभन्दा पनि बढी धन्य छिन् अनारवती ।
नयाँ कर्णाखर खतिवडा पुस्तक/कृति समीक्षा गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011सूर्य सुवेदीका ३० वटा कथाको सङ्ग्रह ‘सूर्य सुवेदीका कथाहरू’ भर्खरै प्रकाशित भएको छ । प्रस्तुत सङ्ग्रहका कथाहरू विषयवस्तुका दृष्टिले विविधता युक्त छन् ।
लिच्छविकालमा चलेका शकसंवत् र मानदेवसंवत् प्रा. दिनेशराज पन्त ऐतिहासिक समीक्षा गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले नेपालका २३ वटा अभिलेख छापेर नेपालका अभिलेख छाप्ने कामको प्रारम्भ गरे ।
पहिलो चोटले काट्यो मलाई श्रमिक बराल गीति कविता गोरखापत्र दैनिक (शनिबार) by kbsSeptember 4, 2011पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई
बाल आशाको दीप महालक्ष्मी थापा बाल कविता by kbsSeptember 3, 2011गर्नु छ कल्याण मानव हितमा । छैन मरी लानु केही जीवनमा । आशा र बिश्वास भर्नु छ हर मनमा । नबन उदास, नखाऊ हरेश । जीवनको कुनै पनि मोडमा ।
च्यामान लोङ्बा सोम बिना तामाङ तामाङ् भाषा by kbsSeptember 3, 2011च्यामान लोङ्बा सोम ब्ल्ही य्हो माहिसी न्हाई मान्जी युल्साला मायाजे तिङ साजी नेताका ताई मान्जी एस.एल.सिनु पास हिन्न हिसाब स्येबाका लाहानन ताम च्यांगना भत्ता ङाईनु चाई मान्जी
निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी विपुल पोख्रेल गजल मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011निसास्सिएका आवाजहरू चट्टान बनी फुट्दाखेरी काँतरहरू धर्मराउँछन् लक्ष्यहरू जुट्दाखेरी ।
म पक्षी भए सुलेखा भण्डारी गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011म पन्छी भएको भए हामीलाई माइक्रोफोन किन्थेँ र हामी मनभरि गाँउथ्यौ ।
पर्यटकलाई स्वागत रमेश ढुङ्गाना गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011नदी, पहाड, झरना हजार घुम्न आउनुस् पर्यटक हजुर ।
अभावमा पुग्नलाई नुन बाँकी नै छ बुद्धि निराकार गजल मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011अभावमा पुग्नलाई नुन बाँकी नै छ विकासले गाँउबस्ती छुन बाँकी नै छ ।
तिम्रो बचन टार्न पनि गाह्रो बालकृष्ण थपलिया गजल मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011तिम्रो बचन टार्न पनि गाह्रो फेरि माया मार्न पनि गाह्रो
नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ तुलसा पाठक गीति कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011नबोलेरै तिमीले केही बोलेजस्तो लाग्छ नखोलेरै अधरको मुस्कान मिठो लाग्छ ।
निर्भय केदार शर्मा गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011निगल्दो हिउँदमा रुखमा बचेखुचेका
सर्प र कविता जयन्ता पोखरेल गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011सुन्दैनन् सर्पहरू अक्षरसङ्गीत
जीवन गीत गोवर्द्धन पूजा गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011किन डुब्दैन यो घाम किन कट्दैन यो रात
मेरो गाउँको धारो धनबहादुर ओली गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011मेरो गाउँको वीचमा मेरो घर अगाडी एउटा धारो छ
बोको अतृप्त पाण्डेय गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011एउटा भोको बोको सिंहदरबार पस्यो
त्याग्ने जति त्यागी सक्यौ श्रमिक बराल गीति कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011त्याग्ने जति त्यागी सक्यौ माया गर्ने हुन् कि होइनन् ? त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ?
कृष्ण प्रभुहरू कृष्ण जोशी गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011अन्धाहरू सिङ्गै हात्ती खोज्छन्
रबरको रोटी टङ्क उप्रेती गद्य कविता मधुपर्क २०६८ साउन by kbsSeptember 3, 2011समस्त तेज गुमेपछि रबरको रोटी बन्छ सूर्य