Skip to content

ks

बहुआयामिक इतिहास खोतलिएको कृति

  • by

नेपाली राजनीतिको बेग्लाबेग्लै कालखण्डमा भिन्दाभिन्दै स्वभाव, चरित्र र वैशिष्ट्यका थुप्रै राजनीतिज्ञहरूको प्रसङ्ग बेलाबखत उठ्छ ।

साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

  • by

भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा ।

आमा तिमी धादिङ

  • by

बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद ।

केदारनाथको ‘शिर’ डोलेश्वर महादेव

  • by

उपत्यकाका प्रसिद्ध ऐतिहासिक तीन सहरमध्ये भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर काठमाडौँबाट पनि धेरै टाढा छैन ।

बन्द खाम-खुल्ला नाम

  • by

न्यून आर्थिक अवस्था भएका सुदूरवासीहरूको गन्तव्य अहिले पनि फेरिएको छैन । घरखेत धितो राखेर विदेश जान नसक्नेहरू अझै रोजगारीको गन्तव्य भारतकै विभिन्न सहरलाई बनाउने गर्छन् ।

स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ – हरिगोविन्द लुइँटेल

  • by

वि.सं. २०१५ साल फागुन महिना २८ गते काठमाडौंँको ढुङ्गाअड्डामा जन्मनु भएका हरिगोविन्द लुइँटेलको साहित्यिक यात्रा वि.सं. २०३१ सालमा “परोपकार”पत्रिकामा प्रकाशित ‘मान्छेको म’ शीर्षकको निबन्धबाट प्रारम्भ भएको हो ।

मृत्युलाई जित्दै कवि जगदीश

  • by

लियो टाल्स्टोयले ‘बुढो खोल्सतोमेर’ कथामा ‘ईश्वरले मान्छेलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेको’ बताएका छन् ।

‘तृष्णा’ खण्डकाव्यमा देशभक्ति

  • by

कवि सिद्धिचरण श्रेष्ठ नेपाली वाङ्मयका मूर्धन्य कवि हुन् । नेपालभाषा साहित्यको श्रीवृद्धिमा पनि उनको योगदान उत्तिकै महत्त्वपूर्ण छ ।

विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड

  • by

नेपाली भाषासाहित्यका क्षेत्रमा वा इतिहासमा अनेकौँ आन्दोलन, काण्ड, पर्व र अभियान भेटिन्छन् । तिनको खोज अनुसन्धान गर्ने, ठीक बेठीक छुट्याउने-ठीकलाई अँगाल्ने र बेठीकलाई मिल्काउने-काम भने अहिलेसम्म भएको पाइँदैन ।

किन सुस्ताए लोकतान्त्रिक आन्दोलनका स्रष्टाहरू ?

  • by

बितेको दुई दशक पूर्ववर्ती दशकहरूका सापेक्षिक तुलनामा धेरै नै भिन्न, विशिष्ट र अर्थबोध प्रतीत हुन्छ । यही पछिल्ला दुई दशकको समय-रेखाङ्कनमा नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा साहित्यिक परिवर्तनको गति अकल्पनीय रूपमा तीब्र रहृयो ।