Skip to content

ks

जीवन काँडाबीच फुलेको फूल हो

  • by

जीवनलाई कतै काँडाले घोच्छ, कतै असिनाले चुट्छ, कतै झरीले लपक्कै भिजाउँछ, आखिर सृष्टि आँक्न कहाँ सजिलो छ र ?

हेर्दा हेर्दै (मधुपर्क २०६८ पुस)

  • by

मातृवात्सल्यका दृष्टिले स्तनपान गराइरहेकी आमासँग बालकले ममतावोध नगरेर यौनसुख देख्यो भने के हुन्छ ?